Headlines News :
Home » » एउटा शिशुमाथि ३ जना आमाले दाबी गरे!

एउटा शिशुमाथि ३ जना आमाले दाबी गरे!



बुटवल, रूपन्देही जिल्लाको बुटवल नगरपालिका- हात्तीसुँड सुकुम्बासी बस्तीमा गत पुस २५ गते जन्मेका एक शिशुलाई तीनजना महिलाहरूले आफ्नो भएको दाबी गरेका छन् संयोगले आमा दावी गर्ने तीनैजना महिलाको उमेर ३२ वर्ष उनीहरुका पतिको उमेर ३५ वर्ष आजको अन्नपूर्ण दैनिकले प्रकाशित गरेको एक समाचार अनुसार हात्तीसुँडकी लक्ष्मी राईले आफूले जन्म दिएको गरिबीका कारण पालनपोषण गर्न नसकेकाले सुकुम्बासीबस्ती बुद्दनगरकी जयकुमारी रोकालाईउपहार’ दिएको बताइन् कपिलवस्तुकी राजमती हरिजनले पुस २३ गते लुम्बिनी अञ्चल अस्पतालमा जन्माएर पुस ३० गते हराएको आफ्नो छोरो यही भएको दाबी गरेकी छन् उनीहरुले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी उपरीक्षक दिनेश आचार्यसमक्ष यस्तो दाबी गरेकी हुन् राजमतीले हराएको छोरा खोज्ने क्रममा यस्तेो विवाद उत्पन्न भएको हो प्रहरीले बुद्दनगरमा सुत्केरी नभएकी जयकुमारीसाग शिशु भएको जानकारी पाएपछि जयकुमारी लक्ष्मीलाई बालकसहित कार्यालयमा ल्याएको थियो शिशु पहिचान गर्न आग्रह गर्दा राजमतीले भनिन्, ‘सक्कले चिनेकी हुा मैलेभन्दा देउरानीले अझ राम्रोसाग ख्याल राखेकी रहिछन्, यो मेरै छोरा हो प्रहरी नायव उपरीक्षक आचार्यले लक्ष्मीका छिमेकीसाग बुझ्दा उनी सुत्केरी भएको बयान सही भएको बुझिएकाले तत्कालका लागि शिशु लक्ष्मी जयकुमारीकै जिम्मामा दिने निर्णय गरिएको बताए राजमतीको दाबीका बारेमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले शिशुको उपयुक्त उमेर नहुँदासम पर्खिनुपर्ने उनले बताए राजमती सुत्केरी हुादा गरिएको शल्कृयाको टाँका फुकाउन कपिलबस्तुबाट बुटवल आएकी थिइन् उपचारका लागि पालो कुरेर बसेका बेला एक अपरिचित महिला नाटकीय शैलीमा उनको शिशु बोकेर बेपत्ता भएकी थिइन् यसबारे प्रहरीले खोजी गरिरहेको जनाएको कुरा समाचारमा उल्लेख गरिएको ।एउटा शिशुमाथि जना आमाले दाबी गरे

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार