Headlines News :
Home » » एक पटक सेक्स गर, अनिमात्र सम्बन्ध बिच्छेद..!

एक पटक सेक्स गर, अनिमात्र सम्बन्ध बिच्छेद..!



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस!
 
काठमाडौं, हुन सम्बन्ध बिच्छेद भनेको आपसी समझौता बातचीतबाट नै हुने गर्दछ, तर कति पटक यसका लागी निकै ठुलो रकम चुकाउनु पर्ने समेत हुन्छ तपाइँहरूले सुन्नु भएकै होला कि सम्बन्ध बिच्छेदका लागी रकम, प्रपर्टी तथा अन्य बिभिन्न शर्तहरू राख्ने गरिन्छ
तर, यो डिमाण्ड केही खास रहेको थियो एक पति ले श्रीमतीलाइ सम्बन्धबिच्छेद गर्नका लागी उनका साथमा पहिले एक पटक सेक्स गर्नुपर्ने अनिमात्र उनले सम्बन्ध बिच्छेद गर्ने शर्त राखेका थिए जब ती महिलाले उनको यो शर्त मानिनन्, त्यसपछि ती पतिले उनको हत्यानै गरिदिए
क्रेजीन्यूज२४डटकम को एक खबर अनुसार, इलिनोयमा बस्दै आएका कर्टिस वोर्ले लाइ आफ्नै श्रीमती हत्या गरेको आरोपमा गिरफ्तार गरिएको प्रहरीका अनुसार कर्टिस मार्था संग सम्बन्ध बिच्छेद गर्नु अघि उनका साथमा एक पटक शारीरिक सम्बन्ध राख्न चाहन्थे तर, जब पत्नीले यो कुरालाइ अस्विकार गरिन, त्यसपछि उनले छुरा प्रहार गरी उनको हत्यानै गरिदिए
यी दम्पतिका दुइ सन्तानहरू छन, एक जना १२ बर्षका अर्का १५ बर्षका छन जब उनीहरूले आफ्नी आमाको चिच्याहट सुने, उनीहरू बेडरूममा पुगे जहाँ कर्टिस हातमा चक्कु लिएर मार्थालाइ प्रहार गरिरहेका थिए यी बच्चाहरूले बाबुलाइ रोक्ने निकै प्रयास गरे तर उनी रोकिएनन त्यसपछि ती बच्चाहरूलेनै प्रहरीलाइ फोन गरेर यस कुराको जानकारी दिएपछि उनी प्रहरीको हातमा परेका थिए
प्रहरी घटनास्थल पुग्दा मार्था ओछ्यानमा मृत अबस्थामा फेला परेकी थिइन भने कर्टिस भूइँमा सुतिरहेका थिए उनले पनि आत्महत्या को कोशिश गरेका थिए, तर असफल भए कर्टिसमाथि घरेलू हिंसाको आरोप लगाइएको उनलाइ पक्राउ गरि कारवाही गरिरहेको प्रहरीले जनाएको ।एक पटक सेक्स गर, अनिमात्र सम्बन्ध बिच्छेद..!


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार