|
![]() |
दिँदा चार सन्तानका बाबु डिभोर्स नजिक पुगेका छन् । अमेरिकाका केन सुल्लिवन मंगल ग्रहमा पठाउने मार्स वानको पहिलो १०५८ प्रतिस्पर्धीमा परेका छन् । तर, उनको यो निर्णयप्रति पत्नी र चार सन्तान सन्तुष्ट छैनन् । उटाह राज्यमा बस्दै आएका सुल्लिवन मार्स वानले मंगल ग्रह पठाउन पहिलो चरणमा छानेको १०५८ मा पर्दा निकै उत्साहित थिए । तर, पतिले एकतर्फी टिकट लिएर मंगल ग्रहमा जाने प्रयास थालेपछि बेकीले डिभोर्स गर्ने निर्णय लिएकी छिन् ।’प्रश्न अब हामीले अहिले डिभोर्स लिने कि पछि भन्ने मात्र हो’ उनले भनेकी छिन्-यदि म उनको सपना र इच्छाको पक्षमा उभिने हो भने मैले अहिले नै छोडपत्र गर्नुपर्छ ।’ उनी भन्छिन्-यदि उनी अन्तिम सूचीमा परे भने त सुल्लिवनले आफ्ना चार सन्तानलाई छाड्नै पर्छ । जो ६ महिनादेखि १३ वर्षका छन् ।’मंगल ग्रहको सपनाले चार सन्तानका बाबु डिभोर्सको
0 comments:
Speak up your mind
Tell us what you're thinking... !