Headlines News :
Home » » छायांकनका क्रममा साहरुख खान घाइते

छायांकनका क्रममा साहरुख खान घाइते



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
बलिउड नायक साहरुख खान आफ्नै होम प्रोडक्शनको ब्यानरमा तयार भइरहेको चलचित्रह्याप्पी न्यू ईयर’को छायांकनका क्रममा घाइते भएका छन् साहरुखलाई अहिले नानवती अस्पतालमा भर्ना गरिएको चलचित्रको एक गीतको छायांकनका क्रममा उनी घाइते भएका हुन् उनको हात मुखमा चोट लागेको बताइएको ढोका खोल्ने क्रममा साहरुख खान घाइते भएका हुन् उनको अवस्था सामान्य रहेको भन्दै डाक्टरले आत्तिनु पर्ने केही नभएको जनाएका छन् साहरुख घाइते भएलतगै चलचित्रको छायांकन रोकिएको तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमालाई फराहा खानले निर्देशन गरिरहेकी छिन् छायांकनका क्रममा साहरुख खान घाइते

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार