Headlines News :
Home » » "’ ‘बीग बोस" को घर भित्र जश्मिनले बक्षस्थल देखाएपछि

"’ ‘बीग बोस" को घर भित्र जश्मिनले बक्षस्थल देखाएपछि



भारतीय चर्चित टेलिभिजन कर्लसबाट प्रशारण भएको ‘बीग बोस’को चर्चा अझै पनि सेलाएको छैन । १०५ दिनसम्म प्रशारण भएको यो रियालिटी शोले विभिन्न खालका चर्चा, आलोचना भोग्यो । ‘बीग बोस’को चर्चा सेलाउन नपाउँदै सुरु भएको ‘सेलिब्रेटी बीग ब्रदर’ नामक रियालिटी शोले धुम मच्चाउन थालेको छ । जश्मिन वाल्टजले शुक्रबार प्रशारण शोमा आफ्नो बक्षस्थल देखाएकी छन् । उनी केटाकेटीको जस्तो व्यवाहार गर्ने कलाकारको रुपमा परिचित छिन् । ‘सेलिब्रेटी बीग ब्रदर’को घरमा पहिलो दिनमै जश्मिनको यस्तो व्यवहार देखिएको हो । जसको कारण यतिबेला उनको चर्चा र आलोचना दुबै सुरु भएको छ । ३१ बर्षकी यि कलाकारले विभिन्न अश्लिल शब्द बोल्दै, कामुकता प्रदर्शन गर्दै आफ्नो गोप्य अंग देखाएकी हुन् । ‘बीग ब्रदर’को घर भित्र प्रतियोगिले बक्षस्थल देखाएपछि

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार