Headlines News :
Home » » धरपकड बढेपछि मलेसियामा नेपाली कामदारको बिजोग

धरपकड बढेपछि मलेसियामा नेपाली कामदारको बिजोग



मलेसिया, माघ गएको सोमबार बेलुकादेखि मलेसिया सरकारले अबैधानिक कामदारलाई धरपकड पक्राउ गर्न थालेपछि यहाँका अबैध नेपाली कामदार समस्यामा परेका छन्

अबैधानिक कामदार राखेवापत जरिवाना तिर्नुपर्ने भएपछि रोजगारदाताले पनि उनीहरुलाई निकाल्न थालेको कम्पनीले कामबाट निकालेपछि अहिले धेरै नेपाली घर घाटको भएका छन् अहिले अबैधानिक नेपालीलाई प्रहरीको डर मात्र नभई खाने बस्ने ठाउँको पनि समस्या भएको

नेपालभन्दा करिब गुणा ठुलो मलेसियाका सबैजसो ठाउँमा अबैधानिक रुपमा बसेका नेपालीहरु रहेकाले उनीहरु राजधानी क्वालालम्पुरमा रहेको दुतावास आइपुग्न पनि सकेका छैनन् बाटोमा चेकिङ तथा होस्टल, होटल पसलमा प्रहरीले छापा मारेकाले उनीहरु बाहिर निस्कन समस्या भएको

अबैधानिक रुपमा मलेसियामा बसेका हाल घर फर्कने तयारीमा रहेका स्याङ्जाका कृष्ण पौडेललाई पनि समस्या परेको कोडाहामा कार्यरत उहाँ भन्नुहुन्छप्रहरीबाट बचेर दुतावास कसरी पुग्ने भन्ने चिन्ता लागेको ।’

मलेसिया सरकारले यो पटकको अभियानबाट सबै अबैधानिक कामदारलाई स्वदेश फर्काउने सूचना निकालेको त्यसैले सबै अबैधानिक कामदारहरु स्वदेश फर्कने नै योजनामा छन्

नेपाली कामदारलाई स्वदेश फर्काउने बाहनामा नेपाली होटल, पसल एजेन्टले ठगी पनि गर्ने गरेका छन् यसरी ठगिएको गुनासो धेरै आएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टसँग संबद्ध जिफण्ट सपोर्ट गु्रप मलेसियाले जनाएको

कतिपयले एयरपोर्टसम्म पुर्‍याएर अलपत्र पार्ने गरेको पाइएको जिफण्टका मलेसिया संयोजक बेदकुमार खतिवडाले बताउनुभयो त्यसैले एजेन्टबाट बचेर दुतावास मार्फत नै स्वदेश फर्कन उहाँले आग्रह गर्नुभयो

धरपकड बढेपछि मलेसियामा नेपाली कामदारको बिजोग


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार