Headlines News :
Home » » प्रेमी प्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि (भिडियोसहित)

प्रेमी प्रेमिकाको यौनाङ्ग टाढैबाट छुन मिल्ने प्रविधि (भिडियोसहित)



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस!
के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ

सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको कि जसमा जोडिएको सेन्सरले महिला पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति उत्‍तेजना पैदा गर्नेछन्
फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन नियन्त्रण गर्न सक्नेछन् सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार