|
![]() |
भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस

आजको कारोबार दैनिकले छापेको एक समाचारमा बेलायती पत्रिका ‘दि गार्जियनज’को अध्ययन अनुसार दुई तिहाई भन्दा धेरै नेपालीले हृदयघात तथा कार्यक्षेत्रको दुर्घटना र आत्महत्याबाट मृत्यु हुनेको संख्या थोरै छ । गत नोभम्बरमा एम्नेस्टी इन्टरनेसनले प्रचण्ड गर्मीमा पनि दैनिक १२ घण्टाको काम, फोहोर बासस्थान तथा अत्यधिक भीडभाडका कारण धेरै आप्रवासी कामदारको मृत्यु हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अत्यधिक गर्मी हुने जुनदेखि अगस्ट सम्ममात्रै ४४ नेपालीले ज्यान गुमाएका थिए ।
सेप्टेम्बरपछि डिसेम्बर सम्ममा ३६ को मृत्यु भएको तथ्यांक छ । गार्जियनका अनुसार सन् २०२२ जनवरीदेखि सेप्टेम्बरसम्म १ सय २७ र अन्तिम ३ महिनामा थप ७० नेपालीको मृत्यु भएको थियो । कतारी श्रम मन्त्रालयका उपसचिव हुसेन अल मुल्लाले भने प्रतिशत व्यवसायीले कानुनबमोजिम काम लगाएको दाबी गरेका छन् ।
‘कामदारलाई सही ढंगबाट काम गराउनका लागि प्रतिथबद्धता पनि व्यक्त गर्छु, उनले भनेका छन् ।’ गार्जियनले हृदयघातबाट कसरी मृत्यु भयो भन्ने प्रश्नमा मुल्लाले सन्तोषजनक जवाफ नदिएको पनि समाचारमा उल्लेख गरेको छ ।कतारमा रंगशाला निर्माणका क्रममा दुइ बर्ष यता ३८२ नेपालीको मृत्यु
0 comments:
Speak up your mind
Tell us what you're thinking... !