Headlines News :
Home » » हिटलरको बारेमा नयाँ तथ्य सार्वजनिक

हिटलरको बारेमा नयाँ तथ्य सार्वजनिक



काठमाडौं, १२ माघ : निरंकुश शासकको रुपमा विश्वभर चिनिएका जर्मनीका एडोल्फ हिटलरको बारेमा नयाँ तथ्य सार्वजनिक भएको
हालसम्म दोस्रो विश्व युद्धमा हारे बेहोरेपछि हिटलरले सन् १९४५ मा आफैलाई गोली हानेर बर्लिनमा आत्महत्या गरेको बताइने गरिएको थियो
तर हालै प्रकाशित सिमोनी रिनी गुएर्रेइरोद्वरा लिखितहिटलर इन ब्राजिल–हिज लाइफ एण्ड हिज डेथ’ नामक पुस्तकमा हिटलरको मृत्यु सन् १९८४ मा मात्रै भएको उल्लेख
विश्वयुद्धमा भोगेको पराजयपछि उनी बोलिभियासँग सीमा जोडिएको ब्राजिलको एक सानो बजार माटो ग्रोसोमा बस्दै आएको उल्लेख


 
ब्रालिमा रहँदा प्रेमिका कुटिङ्गासँग हिटलर

पुस्तकमा उनले ब्राजिलमा रहँदाको तस्बिर पनि प्रकाशित गरेकी छिन् उनले ब्राजिलमा बस्नुअघि हिटलरले गोप्य बसाईको लागि अर्जेन्टिना पाराग्वेमा समेत ठाउँ खोजेको जनाएकी छिन् सिमोनीका अनुसार हिटतर त्यहाँ उनकी प्रेमिका कुटिङ्गासँग बस्दै आएका थिए


 

पुस्तकका अनुसार हिटलरले बुढेसकालमा लगाउने गरेको कपडा
यसअघि ५६ वर्षमा मृत्यु भएको भनिए पनि लेखक सिमोनीले हिटलरको वास्तविक मृत्यु ९५ वर्षमा भएको जनाएकी छिन् सिमोनीले पुस्तकमा हिटलरले आफूलाई एडोल्फ लेइपजिग भनेर चिनाउने गरेको बताएकी छिन्


 
बर्लिनको सुरुङ्ग, जहाँ हिटलरले आफैलाई गोली हानेर आत्महत्या गरेको विश्वास गरिन्छ



ब्राजिलको कुइयबा राज्यबाट ३० माइलको दुरीमा पर्ने नोस्सा सेनहोरा डु लिभ्रामेन्टो नामक सानो बजारमा
हिटलरको बारेमा नयाँ तथ्य सार्वजनिक

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार