|
![]() |
काठमाडौं, प्रायजसो यो मानिन्छ कि सेक्सका क्रममा धेरैजसो महिलाहरू चरम सुख बाट वन्चित रहने गर्दछन । तर एउटा यस्तो मामला प्रकाशमा आएको छ कि जस अनुसार एक जना महिलाले लगातार तीन घण्टा सम्म चरम सुखको अनुभव गरेकी छन । स्थिति यहां सम्म पुग्यो कि यस घटना पछि उनलाइ अस्पतालमा भर्नानै गर्नु परेको थियो ।
सिएटलकी यी महिलालाइ यसकारण अस्पतालमा भर्ना गर्नुपरेको थियो कि उनी लगातार तीन घण्टा सम्म अर्गेज्म को अनुभूति गरिरहेकी थिइन । यति मात्र हैन जब उनका जोडीसंग उनको सेक्स सकियो त्यसपछि पनि यो स्थिति लगातार भैरह्यो ।
लिज नामकी यी महिलाको चिन्ता त्यतिबेलब बढ्यो, जब उनी आफ्ना ब्वाइफ्रेन्ड एरिकका साथमा सेक्स गरेर सकिसकेपछि पनि चरम सुख को अनुभूतिबाट बाहिर निस्किन सकिनन ।
मेट्रोडटसीओडट यूके को एक रिपोर्ट मा जनाइए अनुसार जब उनमा यो स्थिति लगातार जारी नै रह्यो, त्यसपछि ती महिलालाइ उपचारका लागी अस्पताल लगिएको थियो ।
यस प्रकारका घटनाहरू संसारमा बिरलै मात्र हुने गरेको कुरा उक्त वेवसाइटको रिपोर्टमा जनाइएको छ । महिलालाइ तीन घण्टा सम्म चरम सुख
0 comments:
Speak up your mind
Tell us what you're thinking... !