Headlines News :
Home » » बस त्रिशूलीमा खस्दा २५ घाईते

बस त्रिशूलीमा खस्दा २५ घाईते



चितवन, पोखराबाट बर्दियाको कोठियाघाट जान आउँदै गरेको ग१ख ४५०१ नं को यात्रुबाहक बस गए राति बजे नारायणगढ–मुग्लिन सडक खण्डको कविलास–५ स्थित सेतीदोभानबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसी दुर्घटनामा परेको दुर्घटनामा २५ यात्रु घाईते भएका छन् इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार राति १० बजेसम्म १५ घाइतेलाई उद्धार गरी भरतपुर अस्पतालमा पठाइसकिएको अन्य घाइतेको मुग्लिनस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको बस त्रिशूलीमा खस्दा २५ घाईते

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार