|
|
|
|
हलिउडमा देखीएको छ । ट्याटु आजकल प्राय जसो सवै हलिउड कलाकारले खोप्ने गरेका छन्।
ट्याटुका लागि कुनै चिन्ह तथा तस्वीर र फरक फरक आकृती कोरीने भए पनि उनिहरुले अहिले नेपालीमा ट्याटु खोप्ने गरेका छन् । केही हलिउड कलाकारहरुले देबनागरी र सस्कृतमा पनि ट्याटु खोपेका छन्। नेपाली र सस्कृत अक्षरमा ट्याटु खोप्ने हलिउडका सेलेब्रेटिजहरुलाई हेरौन है ।
रिटा ओरा रिटा ओरा गायीका,रचनाकार तथा नायीका हुन। बेलायतकी रिटाले पाखुरामा एलिना लेखेकी छिन्। एलिना उनकी बहिनीको नाम हो।
एश्ले टिस्देल नायीका एश्लेले पनि पाखूरामा सस्कृतमा अत्य कारणं सर्वसिद्धि भवति लेखेकी छिन्।
ब्रेटनी स्नोः अमेरिकी टेलिभिजन तथा चलचित्रकी नायिका।
जेसिका अल्वा नायीका जेसिका हल्वाले हातको नाडीमा लेखेकी छिन्।
केटी पेरी चर्चित गायीका केटी पेरीले पनि पाखूरामा सस्कृत भाषामा अगुच्छतु प्रवाह लेखेकी छिन् ।
एडम लेबिनः एडम नार्थ लविन अमेरिकी गायक, रचनाकार तथा संगितकार हुन। उनले तपस नामक ट्यटु छा्त्तीमा खोपेका छन्।
भिड बेकहम पुर्व फुटबल खेलाडी डेभिलले पनि एउटा हातमा भिक्टोरिया लेखेका छन्। यो उनकी श्रीमती को नाम हो।
- नेपालीमा ट्याटु खोप्ने हलिउड कलाकारको लर्को(फोटो पिचर)









0 comments:
Speak up your mind
Tell us what you're thinking... !