Headlines News :
Home » » रानी मुखर्जीको विवाह भ्यालेन्टाईन डे मा !

रानी मुखर्जीको विवाह भ्यालेन्टाईन डे मा !



माघ १४भ्यालेन्टाईन डे मा प्रेमको प्रस्ताव गर्नुको पे्रमी प्रमीकाले एक अर्कालाई उपहार दिनु स्वभाविक मानिन्छ

प्रेममा परेकाहरु यो दिनलाई निकै महत्वका साथ लिन्छन् कतिपय प्रेम प्रस्तावका लागि पनि यही दिनको पर्खाइमा बस्छन्

यो वर्षको भ्यालेन्टाईन डे अरुलाई मात्र नभएर बलिउड नायिका रानी मुखर्जीका लागि पनि निकै विशेष रहनेछ किनकी यहि दिन उनी आफ्ना प्रेमी निर्माता÷निर्देशक आदित्य चोपडासंग विवाह बन्धनमा बाधिँदैछिन्

सम्बन्धको विषयलाई लिएर बेला बेलामा चर्चामा आउने गरेका नायिका रानी मुखर्जी निर्माता÷निर्देशक आदित्य चोपडाको विवाह हुने निश्चित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

सञ्चार माध्यमका अनुसार आउँदो १४ फेब्रुअरी अर्थात भ्यालेन्टाईन डे मा उनीहरुको विवाह तय भएको रानी आदित्यको विवाहमा बलिउडका हस्तीहरु सहभागि हुनेछन्

रानी मुखर्जीको विवाह भ्यालेन्टाईन डे मा !


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार