Headlines News :
Home » » राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट



२५ पुस, काठमाडौं । राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने नगर्नेबारे दलहरुबीच विवाद चलिरहेका बेला राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर भएको छ । निर्वाचनपछिको नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्र चयन गर्नु पर्ने माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गर्नु भएको हो । एमाले, एमाओवादीसहितका दलले राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने माग गर्दै आएका छन् भने नेपाली कांग्रेस त्यसको विपक्षमा छन् राष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार