Headlines News :
Home » » महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !



झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ तर, यो ब्राजिलको रियो दि जेनेरियोमा भएको सत्य घटना हो रियो दि जेनेरियोको गाभियामा एक महिलाको टाउकोमा दुम्सीको सय ७२ काँडा गाडिएका छन् कुकुरलाई लिएर हिडिरहेको अवस्थामा सान्ड्रो नोबुको दुम्सीको आक्रमणमा परेकी हुन् उनलाई छिमेकीले उद्दार गरेर तत्काल अस्पताल पुर्‍याए दुम्सीका काँडा निकालेर डाक्टरले एन्टिवायोटिक औषधी दिएका छन् घटनाबारे सम्झँदै उनले भनेकी छिन्-’मैले टाउकोमा केही खसेको जस्तो महसुस गरेँ त्यसपछि काँडाले घोचेजस्तो भयो निकै दुख्यो ।’ केहीले आफूलाई उक्त क्षेत्रमा जोडी दुम्सी रहेको बताए पनि कहिल्यै नदेखेको उनले बताइन् ।महिलाको टाउकोमा तीन सय दुम्सीका काँडा !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार