Headlines News :
Home » » सेक्स गर्ने नयाँ तरीका जानिराखौ

सेक्स गर्ने नयाँ तरीका जानिराखौ



भिडियो हेर्न बक्समा क्लिक गर्नुहोस
काठमाडौं, प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो ऐप्स बनाएको
हजुर, अब सेक्स टेप बनाउने जमाना गएको यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ
डेली मेल को एक खबर अनुसार, अब त्यो जमाना गएको , जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो
सेक्स विद गूगल ग्लास ऐप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइन का स्टूडेन्ट शेरिफ मक्तबी ले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए


यस ऐपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन कि उनी चाहन्छन कि मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून अर्थात उनीहरू मानिसहरूको अनुभवलाइ बदल्न चाहन्छन
मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाइ गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ ? त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो।

यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ त्यसपछि यो एप शुरू हुन थाल्दछ
यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ
यस एपको अर्को रमाइलो कुरा के भने पार्टनर संग सेक्स गर्दा पार्टनर को अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ यति मात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ व्यक्ति आफुलाइ सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि कस्तो देखिन्छ
डिलीट हुन भन्दा पहिले पांच घण्टा पछि यो भिडियो आफैं प्ले हुन्छ यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाइ डाउनलोड गरेका थिए
अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरिएन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाइ पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ

सेक्स गर्ने नयाँ तरीका जानिराखौ


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार