Headlines News :
Home » » विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले

विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले



केही आमाबाबु यतिसम्म क्रुर हुनसक्छन् कि आफ्नो सन्तानलाई समेत बेच्न पछि पर्दैनन् चीनमा यस्तै घटना सार्वजनिक भएको एक युवतीले आफ्नो बच्चा फेसबुकमार्फत मात्र ६८ पाउन्डमा बचेको प्रहरीले जनाएको

बच्चा बेचेको भन्दै प्रहरीले वेरेनिका नाम गरेकी १८ वर्षीया युवतीलाई पक्राउ परेको समाचारहरुमा जनाइएअनुसार उनी २०१३ फेब्रुअरीमा महिनाको गर्भवती दिइन् उनले आफ्ना १७ वर्ष प्रेमीलाई गर्भ बसेको बताइन् कसैलाई नभन्न आग्रह गरिन् तर, आमा दिदीसँग उनले आफू आमा बन्न लागेको लुकाउन सकिनन्

४२ वर्षकी आमा एन्जेला २४ वर्षकी दिदी डेनिलाले बच्चा बेच्न, गर्भपतन गर्न वा धर्मसन्तानका रुपमा अरुलाई दिन भने परिवारको दबावमा उनले गर्भमा भएको बच्चा बेच्ने सूचना फेसबुकमा राखेपछि एक जोडीले किन्ने प्रस्ताव राखेको बताइएको

नोभेम्बर मा बच्चा जन्मियो निकै कम मूल्यमा बच्चा बेचियो पनि घटनामा संलग्न रहेको आरोपमा युवतीकी आमा दिदीलाई पनि प्रहरीले पक्राउ गरेको ।विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार