Headlines News :
Home » » साथीको श्रीमती मनपरे पछी हातमा उनकै टाटु खोपीयो

साथीको श्रीमती मनपरे पछी हातमा उनकै टाटु खोपीयो



आजभोली शरीरका बिभिन्न भागमा टाटु खोप्ने फेसन जस्तै बनेको छ । आफुलाई अरु भन्दा भिन्न र आकर्षक देखाउने बहानामा महिला पुरुष दुबैले टाटु खोप्ने क्रम बढेको छ । यसै गरी नेपालमा पनि टाटु खोप्नेहरुको संख्या बढ्दै गएको छ । टाटुकै बिषयलाई लिएर अनौठा अनौठा समाचार पनि सुनिन थालेको छ । टाटुकै बिषयलाई लिएर अनौठो समाचार नेपालमै घटेको छ। आफ्नै मित्रको श्रीमती मन पराएपछि छातीमा टाटु खोपेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। काभे्रे निवासी कुमार केसीलाई अरुको श्रीमतिको छातीमा टाटु खोपेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले छातीमा एक महिलाको तस्बिर खोपाएका छन्। सार्वजनिक अपराधअन्तर्गत केसीलाई पक्राउ गरिएको प्रहरी अधिकृत अरुणकुमार बीसीले बताउनु भयो । छातीमा महिलाको टाटु खोपाउँदा पक्राउ गर्ने कानुन नभएकाले उनलाई सार्वजनिक अपराधअन्तर्गत पक्राउ गरिएको बीसीले बताउनु भयो । चार वर्षदेखिको आफ्ना मित्रको श्रीमती राम्री लागेकाले छातीमा उनकै टाटु खोपाएको केसीले बताएका छन्। साथीको श्रीमती मनपरे पछी छातीमा उनकै टाटु खोपीयो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार