Headlines News :
Home » » ‘पृथ्वीको दाजु’ पत्ता लाग्यो

‘पृथ्वीको दाजु’ पत्ता लाग्यो





बैज्ञानिकहरुले पृथ्वी जस्तै ग्रह पत्ता लगाएका छन् अमेरिकी बैज्ञानिकहरुले पृथ्वीबाट २०० बर्ष टाढा नयाँ ग्रह फेला परेका हुन् सो ग्रहलाई वैज्ञानिकहरुलेकेओआई ३१४ सी’ नाम दिएका छन्

बैज्ञानिकहरुले पृथ्वीको दाजुको रुपमा यो ग्रहलाई ब्याख्या गरेका छन् किनकी यसको ब्यास पृथ्वी भन्दा ६० प्रतिशत ठूलो यो नयाँ ग्रहले आफ्नो ताराको परिक्रमा हरेक २३ दिनमा पूरा गर्दछ अध्ययनमा संलग्न बैज्ञानिकहरुले सो ग्रहको तापमान सय २० डिग्री फरेनहाइट रहेको अनुमान गरेका छन् यो तापमान जीबनको अनुकूल होइन त्यहाँ बाक्लो ग्याँसयुक्त वायुमण्डल रहेको अनुमान पनि गरिएको

हावर्ड–स्मिथ सोनियन सेन्टर फर एस्ट्रोफीजिक्स (सीएफए) का डेविड किप्पिङ्गले भनेका छन्, ‘यसबाट साबित भएको की ग्रहमा पृथ्वीको जस्तै चट्टानी दुनिया नरम ग्रहको जस्तै पानी या ग्याँस भन्डारकोबीच कुनै विभाजक रेखा छैन ।’

यो ग्रहको अध्ययनको लागि वित्तिय सहयोग नासा नेशनल साइन्स फाउन्डेसनले गरेका थिए

 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार