Headlines News :
Home » » गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड (फोटोफिजर सहित)

गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड (फोटोफिजर सहित)



नेपालका हिन्दु धर्मावलम्बीहरुको गाईको पिसावलाई गहुँतका रुपमा प्रयोग गर्छन विशेषतः मृत्यु तथा शुतक परेका बेला चोख्याउन गहुँत खाने गरिन्छ तर, भारतको आग्रामा भने क्यान्सरलगायत रोग निको हुने भन्दै गाईको पुच्छरनेर बिहानैदेखि भीड लाग्ने गरेको हातमा गिलास लिएका उनीहरु कतिखेर
गौमाताले पुच्छर उचाल्छिन भनेर कुरेर बसिरहेका हुन्छन् गाईले पिसाव गर्ने बेलामा मानिसहरु गिलास लिएर थाप्न पुग्छन पानी झैँ घटघटि पिउँछन् ४२ वर्षका जयराज सिंघल भन्छन्–‘मलाई केही रोग थियो तर, गाईको पिसाव पिउन थालेदेखि मेरो स्वास्थ्य ठिक ।’ भारतको आग्रामा सिंघलले अन्य मानिसहरुको समाुन्नेमा गाईको पिसाव गिलासमा थापे बिना कुनै हिचकिचाहट घटघटि पिए उनले गाईको पिसाव पिउनकै लागि मानिसहरु आउने गरेको सुनाए आग्रा गौशला फाउन्डेसनका संस्थापक डीडी सिंघालका अनुसार सुरुमा एकाध मानिसले पिउने गरेको भएपनि अहिले त्यो संख्या बढ्दो गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार