Headlines News :
Home » » ओमन एमाले पार्टी

ओमन एमाले पार्टी



ओमनवासी एमाले समर्थक नेपालीले गगन कार्कीको अध्यक्षतामा प्रवासी नेपाली सम्पर्क समिति गठन गरेका छन् त्यहाँ बस्ने नेपालीको पक्षमा सम्पत्तिको सुरक्षा, कार्यस्थलमा हुने् मृत्युको क्षतिपूर्ति, सञ्चयकोष, निबृत्तिभरणलगायतका विषयमा उक्त समितिले आवाज उठाउने भएको


समितिका उपाध्क्षय ध्रुबप्रसाद तिमिल्सेना, महासचिब प्रेम . बि.., सचिब दुर्गा . जि. सी., सहसचिब बिष्णुप्रसाद चौलागाई, कोषाध्क्षय मान . बि.., सहकोषाध्क्षय अन्जान गुरुङ छन् सदस्यमा सोम कृष्ण श्रेष्ठ, जनक महत्तो, सुदर्शन हुमागाई, भगवान के.सी., ईश्वरधिमाल, शेर .थापा, गोबिन्द श्रेष्ठ, राजेश दुलाल छन्



समितिको सल्लाहकारमा छत्रप्रसाद मिश्र चयन भएका छन् संस्थाको चरित्र प्रगतिशील, देशभक्त तथा जनबादी रहेको संस्थाका अध्क्षय गगन कार्कीले बताउनुभयो। साथै, ओमान मा कार्यरत सम्पूर्ण प्रबाशी नेपाली हरुलाई संघमा आउन रपहिलेदेखि ओमान मा स्थापित संस्थाहरुलाई धन्यवाद दिंदै आगामी

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार