Headlines News :
Home » » एमाओवादी निकट मजदुर संगठनले भन्यो, "मजदुर मारा एमाओवादीलाई मत नदिनुस्"

एमाओवादी निकट मजदुर संगठनले भन्यो, "मजदुर मारा एमाओवादीलाई मत नदिनुस्"







बिजय चौहान वीरगन्ज,२९ कात्तिक एकिकृत नेकपा माओवादी पार्टीका कुनैपनि उम्मेदवारलाई भोट नदिन एमाओवादी निकट मजदुर संगठनले आम नेपाली जनतामा अपिल गरेको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ नेशनल मेडिकल कलेज इकाई कमिटिका पदाधिकारीहरुले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरि एमाओवादी पार्टीका नेता जन विरोध मजदुर विरोधी भएको कारण भोट नदिन अपिल गनुभएको हो


पत्रकार सम्मेलनमा इकाइ कमिटिका अध्यक्ष राजाबाबु कुश्वाहाले नेशनल मेडिकल कलजेमा कार्यरत सय १६ जना स्वास्यकर्मी कर्मचारीको जागिरसंग खेलवाड गर्ने प्रचण्ड सो पार्टीका उम्मेदवारहरु मजदुर मारा भएको कारण असन्न संविधानसभाको निर्वानमा मतदाताले त्यसता जनविरोधी मजदुर मारा पार्टीलाई मत नदिन आग्रह गरेका थिए आफुलाई सर्वहाराको अधिकारकालागि लड्ने पार्टी, मजदुरको हितैसी ट्रेड युनियन लागुगर्ने पार्टी भएको दावी गर्ने अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नै नेशनल मेडिकलमा कार्यरत सय १६ जन कर्मचारीको जागिर संग खेलवाड गर्दै कलेजमा युनियन लागु हुँननदिन पत्रलेखि मजदुरहरुको भविष्य संग खेलवाड गरेकोले त्यस्ता मजदुर विरोधीहरुको जमातलाई निर्वाचत नगराउन अध्यक्ष कुश्वाहाले नेपाल भरी कैं मतदातालाई अनुरोध गरेका छन्

उनले पत्रकार सम्मेलनमा युनियन लागु हुन नदिन प्रचण्डले हस्ताक्षरगरि दिएको आदेश सहितको पत्र सार्वजनिक गर्दै कुश्वाहाले नेपालीको भावनालाई प्रतिनिधित्व मजदुरको अधिकारलाई संरक्षण गर्ने दलका उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए मेडिकल कलेजमा कार्यरत कर्मचारीले व्यवस्थापनको तानाशाही बदसलुखिबाट आजिद भई युनियन दर्ता गर्न खोज्दा तत्कालिन प्रधानमन्त्री रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले पदको दुरुपयोग गर्दै युनियन दर्ता नर्ग आदेश दिएको घटनाले एमाओवादीका नेताहरुको कुरा एकथरि व्यवहार अर्को थरी रहेकोे प्रमाणित गरेको मजदुर नेताहरुले बताएका थिए नेताहरुले आप्mनै पार्टीको भातृ संगठनका मजदुरलाई रकमको लागि शहिद पार्ने प्रचण्डलाई सार्वजनिक रुपमा बहिष्कार गर्दै लोकतन्त्र मजदुरको रक्षा गर्ने ,अधिकार दिलाउने पार्टीलाई मत दिन अपिल गरेका थिए पत्रकार सम्मेलनमा मजदुर नेताहरुले पर्साको पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका एमाओवादी पार्टीका नेताहरुलाई मतनदिन पर्सा वासीलाई आग्रह गरेका थिए

प्रचण्ड बिरुद

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार