|
|
|
|
कहाँबाट को विजयी भए ?
काठमाडौं, ६ मंसिर । भाग-२ संविधानसभा निर्वाचनको पछिल्लो मत परिणाम आउने क्रम जारी रहेको छ र कहाँबाट को को विजयी भएका छन् ।
१. मनाङ
नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ १५२७ मतले विजयी ।
२. काठमाडौं क्षेत्र नम्बर १०
नेपाली कांग्रेसका उम्मेदवारी राजन केसी २०३९२ मतले विजयी ।
३. पाल्पा क्षेत्र नम्बर २
नेकपा एमालेका उम्मेदवार सोपप्रसाद पाण्डे १३१९४ मतले विजयी ।
४. रसुवा
नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाल ६६२८ मतले विजयी ।
५. कास्की क्षेत्र नम्बर ३
नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारी १३११० मतले वियजी ।
६. दाङ क्षेत्र नम्बर २
नेपाली कांग्रेसका उम्मेदवारी सुशीला चौधरी १०४३० मतले विजय ।
७. कास्की क्षेत्र नम्बर ४
नेकपा एमालेका उम्मेदवार सीता गिरी १५७३८ मतले विजयी ।
८. काठमाडौं क्षेत्र नम्बर ८
नेपाली कांग्रेसका उम्मेदार नविन्द्रराज जोशी विजयी ।
९. प्यूठान क्षेत्र नम्बर १
नेकपा एमालेका उम्मेदवार बामदेव गौतम १३९६३ मतले विजय ।
१०. काठमाडौं क्षेत्र नम्बर १
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी ।
११. काठमाडौं क्षेत्र नम्बर ५
नेपाली कांग्रेसका उम्मेदवार नरहरी आचार्य १४१२२ मतले विजयी ।
१२. कास्की क्षेत्र नम्बर १
नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापा १५१८१५ मतले विजयी ।
१३. धादिङ क्षेत्र नम्बर १
नेकपा एमालेका उम्मेदवार धनबहादुर घले ८६६३ मतले विजयी ।
१४. धादिङ क्षे त्र नम्बर ३
नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्ड २२१९३ मतले विजयी ।
१५. काठमाडौं क्षेत्र नम्बर ९
नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीत १४४८३ मतले विजयी ।
१६. डडेल्धुरा
नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा २३९२० मतले विजयी ।
१७. डोटी क्षेत्र नम्बर २
नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर आले १२४०० मतले विजयी ।
१८. बारा क्षेत्र नम्बर ५
नेकपा एमालेका उम्मेदवार बलवीर चौधरी १५७९८ मतले विजयी ।
१९. गुल्मी क्षेत्र नम्बर ३
नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट १८४३२ मतले विजयी ।
२०. मोरङ क्षेत्र नम्बर ८
नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर गुरुङ १७४०१ मतले विजयी ।
२१. दाङ क्षेत्र नम्बर ३
नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल १५०४८ मतले विजयी ।
२२. तनहुं क्षेत्र नम्बर १
नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारी १५७१३ मतले विजयी ।
२३. सिन्धुली क्षेत्र नम्बर ३
एकीकृत नेकपा माओवादीका उम्मेदवार हरिबोल गजुरेल १२७७० मतले विजयी ।
२४. दाङ क्षेत्र नम्बर १
नेपाली कांग्रेसका उम्मेदवार पार्वती चौधरी विजयी ।
२५. सिन्धुली क्षेत्र नम्बर २
नेपाली कांग्रेसका उम्मेदवार मोहन बराज विजयी ।
२६. धादिङ क्षेत्र नम्बर २
नेकपा एमालेका उम्मेदवार गुरुप्रसाद बुर्लाकोटी विजयी

0 comments:
Speak up your mind
Tell us what you're thinking... !