Headlines News :
Home » » मलेशियामा एक नेपालीको मृत्यु

मलेशियामा एक नेपालीको मृत्यु



मलेशियामा एक नेपालीको मृत्यु
_______________________
- प्रदिप राई
क्वालालम्पुर मलेशिया,नमेम्बर ७ तारिक मलेशियाको पोर्ट केलाङमा एक नेपालीको ज्यान गएको छ । तीन वर्षअघि मलेशिया आएका धादिङका राजकुमार तामाङको गएको आइतबार ज्यान गएको हो । एक पसलबाट पाउरोटी र रेडबुल किनेर खाने क्रममा भुईंमा लडेको र केही बेरमै उहाँको ज्यान गएको प्रत्यक्षदर्शी वीरेशकुमार यादवले जानकारी दिनुभयो । उहाँको शव स्थानीय केलाङ अस्पतालमा पोष्ट मार्टमका लागि राखिएको छ । तामाङ दुई वर्षदेखि अवैध रुपमा सेक्युरिटी गार्डका रुपमा काम गर्दै आउनु भएको थियो।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार