Headlines News :
Home » » झलुंगे पुल नबनाउने नेतालाई प्रबेश निषेध!!!!!!

झलुंगे पुल नबनाउने नेतालाई प्रबेश निषेध!!!!!!



नेपालमा शिलान्यास भएको वर्षौसम्म पनि पुल नबनेका धेरै उदाहरण छन् यो हाम्रो मात्र समस्या भने होइन् यस्तै समस्याबाट आजित भारत विहारका जनताले भने आफ्नो असन्तुष्टि जनाउने अनौठो तरिका अपनाएका छन् स्थानीयबासीले गाउँ नजिकको नदीमा पुल चाहेका थिए, तर उनीहरुको माग सुनुवाई भएन
गाउँलेहरुले दुःखसुख गरेर आफ्ले पुल मात्र बनाएनन्, नेताहरुलाई प्रवेश निशेध समेत घोषणा गरेका छन् मेल टुडेका अनुसार विहारको दरभंगा जिल्लाको बहादुरपुरमा कमलपुर-ब्रहृम्रोतर घाटका मानिसहरुले कमला नदीमा बाँसको पुल बनाएका छन् साथै उनीहरुले पुल बनाउने माग सुनुवाई नगरेको भन्दै मन्त्री विधायकलाई प्रवेश निशेधको घोषणा गरेका छन् पुलमा लगाइएको व्यानरमा भनिएको -पुलमा जनप्रतिनिधि सांसद, विधायकलाई प्रवेश निशेध ।’ स्थानीयले पक्की पुल नबनेसम्म चुनाव बहिस्कारको समेत घोषणा गरेका छन् सन् १९८५ मा नदीमा पुल बनाउन शिलान्यास गरिएको थियो, तर, अहिलेसम्म काम सुरु हुन सकेको छैन -

 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार