Headlines News :
Home » » लागूपदार्थ खुवाएर कुकुरलाई बलात्कार

लागूपदार्थ खुवाएर कुकुरलाई बलात्कार



क्यालिफोर्नियामा एक व्यक्ति कुकुरलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् आरोपीमाथि कुकुरलाई ड्रग्स दिएको आरोप पनि लगाइएको २२ वर्षीय क्रिस्टोफर एलेक्जेण्डरलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो
फुटेजमा क्रिस्टोफर एक असहाय कुकुरसँग घन्टौंसम्म यौनक्रिया गरेको देखिएको कुकुरका मालिक भने जनिकै सुतिरहेका थिए क्रिस्टोफरमाथि चोरी, सेक्सुअल कुकृत्य, कुकुरसँग यौन सम्वन्ध राखेको आरोप लगाएको कुकुरका मालिक डेली ब्रीजले भनेका छन्-यो अमानवीय कार्य हो मलाई थाहा छैन कि यसलाई के भनुँ यस्तो पनि हुनसक्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।’ यसअघि पनि कुकुर अनौठो ढंगले भुकेको थियो लगतै उनले सेक्युरिटी क्यामरा जडान गरेका थिए, जसबाट क्रिस्फोटरको कुकृत्य सार्वजनिक भएको -


 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार