Headlines News :
Home » » डलरको भाउ फेरी १०० रुपैयाँ देखि माथी

डलरको भाउ फेरी १०० रुपैयाँ देखि माथी



भइरहेको नेपाल राष्ट्र बैंकले बिहीबारका लागि डलरको बिक्री दर ९९ सय रुपैयाँ ७२ पैसा तोकेपनि बाणिज्य बैंकहरुले एक सय रुपैयाँ बढीमा बिक्री गरिरहेका छन् बिहीबार कारोबार भइरहेको डलरको भाउ एक महिना यताकै धेरै हो भदौको मध्यतिर प्रतिडलर अहिलेसम्मकै उच्च सय १० रुपैयाँमा कारोबार भएकोमा असोजको मध्यतिरबाट डलर सय रुपैयाँ तल ओर्लिएर कारोबार भइरहेको थियो भारतीय मुद्रा पुनः कमजोर हुँदै जान थालेपछि डलरको भाउ आकासिन थालेको नेपाली मुद्रा भारतीय मुद्राको स्थिर विनिमय दर कायम भएका कारण भारतीय मुद्रा कमजोर हुनासाथ नेपाली मुद्रा पनि स्वतः कमजोर हुने गर्छ बिहीबार इन्भेष्टमेन्ट बैंकले प्रतिडलर सय रुपैयाँ ३० पैसा, किष्ट बैंकले सय रुपैयाँ ५० पैसा, नबिल बैंकले सय रुपैयाँ ३० पैसा, नेपाल एसबीआई बैंकले सय रुपैयाँ ३० पैसामा कारोबार गरिरहेका छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार