|
|
|
|
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र काठमाडौं २ दुवै क्षेत्रबाट विजयी भएका छन् । रौतहटमा उनले ८ हजार तीन सय ६१ मत ल्याउँदै फोरम लोकतान्त्रिकका अजय गुप्तालाई पछाडि पारे । काठमाडौं २ मा भने नेपालले २१ हजार ७ सय ४७ मत पाएका छन् ।
- माधव नेपाल दुवै क्षेत्रबाट विजयी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !