|
|
|
|
काठमाडौं, ६ मंसिर । सिराहामा जारी मतगणनालाई मधेसवादी दलहरुले बहिस्कार गरेको छ । मतदाता भन्दा बढी मतदान भएको पाएपछि मधेसवादी दलहरुले बहिस्कार गरेको फोरम लोकतान्त्रिक सिराहाका जिल्ला अध्यक्ष चलितर साहले बताउनु भयो । साथै उहांले मतपेटीकाहरुको शिल तोडेको र मतदाताको संख्या भन्दा बढी हरेक क्षेत्रमा मतदान भएको बताउनु भयो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !