Headlines News :
Home » » पहिलो सेक्स कति बर्ष उमेरमा गरे उतम हुन्छ????

पहिलो सेक्स कति बर्ष उमेरमा गरे उतम हुन्छ????



मान्छेको जिन्दगीको महत्वपुर्ण पाटोमध्ये सेक्स अग्रपंक्तिमै आउँछ मानवीय जीवनमा कहिले सेक्स कहिले टाढा हुन सक्दैन् भन्निछ, मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ कहीँ सेक्सको भूमिका हुन्छ यसबाट पनि सेक्सको महत्व तथा भूमिका प्रष्ट हुन्छ यसरी सेक्सको अहम् महत्व हुँदाहुँदै पनि सेक्सको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू सेक्सको बारेमा अझै पनि अनविज्ञ रहेका छन्
कतिसम्म भने पहिलो सेक्स कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन साँच्चै भन्ने हो भने वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो सेक्स कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो सेक्स गर्ने उपयुक्त उमेर पत्ता लगाएको




मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा सेक्स गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको यस उमेरमा युवायुवती सेक्सको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको
अध्ययनकर्ताहरूको सुझाव कि पहिलो पटक सेक्स गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् पहिलो सेक्स हतारमा गर्दा त्यसको नकारात्मक असर जीवनभर पर्ने बताइएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार