Headlines News :
Home » » फिल्म हेरेकै भरमा लन्डनको युवाले छाडे सम्पन्न जिन्दगी, गान्धीको सिको गर्दै जीवन धान्ने(फोटो फिजर सहित)

फिल्म हेरेकै भरमा लन्डनको युवाले छाडे सम्पन्न जिन्दगी, गान्धीको सिको गर्दै जीवन धान्ने(फोटो फिजर सहित)



आयरल्याण्डका मार्क बोयलले आफ्नो घर जागिर सबै छाडिदिएका छन् अब उनीसँग बैंक अकाउन्ट कुनै सम्पत्ति सारा संसारिक सुख छाडेर अहिले उनी सयौं बर्ष पुरानो जीवन जीउँदै छन् उनको जीवनमा यो परिर्वतन महात्मा गान्धीको जीवनीमा बनेको भिडियो गान्धी’ हेरेपछि आएको हो गान्धीको विचारबी चेन्ज वान्ट टू सी इन वल्र्ड’ ले मार्कलाई यति प्रभावित पर्‍यो कि जीवनको उद्देश्य नै बदलिदिए- गान्धीले जस्तो जीवन बिताउने अब उनले संघर्ष गरेर नै बाँकी जीवन बिताउने छन, पश्चिमा मुलुकको सुबिधामा हैन् मार्क

भन्छन्-सात वर्षअघिसम्म यस्तो गर्नेबारे सोच्नसम्म सक्दिनथेँ ।’ बिजनेस इकोनोमिक्समा डिग्री गरेपछि उनले एक अर्गानिक कम्पनीमा काम गरेका थिए मसँग पैसा जीवनको सबै सुविधा थियो ।’ उनी भन्छन्, अब आफ्नो खाना माइक्रोओभनमा हैन स्टोभमा बनाउँछु मलाई लाग्छ, उपभोक्ता उपभोगको बीचमा निकै दुरी बढेको पैसाले खुसी आउँदैन सुविधाको अभावमा पनि निकै खुसी छु ।’ बृत्तचित्र हेरेपछि अहिले उनी गान्धीको जस्तो जिन्दगी जिउने कोसिसमा छन् उनी सकेसम्म सुबिधायुक्त चीज प्रयोग गर्दैनन, आफ्नो जीवनलाई भोग बिलासबाट टाढै राख्न कोसिस गर्छन्


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार