Headlines News :
Home » » जीया खानले आत्महत्या नगरी हत्या भएको रहस्य खुल्दै

जीया खानले आत्महत्या नगरी हत्या भएको रहस्य खुल्दै



केही समय अघि बलिउड नायिका जीया खानले आफ्नै फ्ल्याटमा रहेको पंखामा झुण्डिएर आत्महत्या गरेको खबरले बजार ततायो आखिर बलिउड सिने नगरीमा जम्दै गरेकी सुन्दर नायिकाले किन आत्महत्या गरिन् भन्ने प्रश्न सबैले सोझाए ।तर उनको निधन भएको केही महिना पछि विभिन्न रहस्यहरु बाहिर आइरहेका छन् नायिका खानले आत्महत्या नगरेको तथ्य खुल्न थालेको जीया खानको आमाले यो घटनाको फेरी छानबिन गर्न उजुरी दिएपछि रहस्य बाहिर आउन थालेको हो जीयाको हत्या भएको तथ्यहरु देखिन थालेको भारतिय
सं
चारमाध्यहरुले
जनाएका छन् फोरेन्सी ल्याबले दिएको रिपोर्ट अनुसार जीयाको नङमा कुनै व्यक्तिको रगत देखिएको यस्तै उनको भित्री बस्त्रमा पनि रगत देखिएको निधन हुनुभन्दा पहिले उनले केही समय हत्या गर्ने व्यक्तिसँग हातपात भएको थियो आफूलाई बचाउन जीयाले कोशिश गरेको देखिन्छ अर्कोतिर निधन हुनुभन्दा केही समय पहिले आफ्नो फ्ल्याटमा छिरेकी जियाले लगाएको पहिरन पंखामा झुण्डिदा लगाएको पहिरन फरक देखिएको जीयाको हत्या भएको भन्दै वकालत गरिरहेका वकिलले कुनै पनि व्यक्तिले आत्महत्या गर्नु अघि कपडा परिवर्तन नगर्ने बताएका छन् -

जीया खानको हत्या भएको रहस्य खुल्दै


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार