Headlines News :
Home » » अनौठो भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि -

अनौठो भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि -



चीनमा एक अनलाइन शपिङ वेबसाइटको माध्यमबाट एक घण्टामा २० लाख ब्रा बेचिएको यदि यसको थुप्रो लगाउने हो भने सगरमाथा भन्दा तीन गुणा अग्लो हुनसक्ने शपिङ वेबसाइट ताओबाओले दावी गरेको चीनको सबैभन्दा ठूलो शपिङ वेबसाइट ताओबाओका अनुसार यो दिन वर्षको सबैभन्दा व्यस्त दिन बनेको ११ नोभरम्बर चीनको भ्यालेन्टाइन विरोध दिवस अर्थात सिंगल डे को रुपमा


मनाइन्छ यो दिनमा चीनमा एक्लै रहेका मानिसहरु खुसी मनाउँछन् उनीहरु यो दिन ताओबाओ लगायतका अनलाइन शपिङमा विताउँछन् अधिकांशले यो दिन मूल्यमा आधा छुट दिएका थिए टीमल डट कममा मध्यरातपछि मिनेटमा मात्र १६. करोड डलरको कारोबार भएको बीबीसीले जनाएको पछिल्लो दिनमा विवाहितहरुले पनि सिंगल डे मनाउने गरेका छन् अनलाइन शपिङ गर्न सक्नेहरुले आफूलाई लडाई जितेको सिपाहीको रुपमा लिने गर्छन्

-


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार