Headlines News :
Home » » रोनाल्डोको २३ औं ह्याट्रिक

रोनाल्डोको २३ औं ह्याट्रिक



२४ कात्तिक, काठमाडौं क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको शनिबार राति भएको खेलमा रियल मड्रिडले सोसिडाडमाथि ५–१ के जित निकालेको हो घरेलु मैदान सान्टिएयोमा भएको खेलमा रोनाल्डाले १२ औं मिनेटमा गोल गर्दै टोलीलाई
सुरुवातिअग्रता दिलाएका थिए १८ औं मिनेटमा करिम बेन्जिमाले अग्रता दोब्बर पारे २६ औं मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेपछि रियल ३–० को अग्रता लिन सफल भयो ३६ औं मिनेटमा ग्यारेथ बेलको पासमा सामी खेदेराले गोल गरे ६१ औं मिनेटमा रियल सोडिडाडका एन्टोनीले गोल गरेपनि खेलमा फर्कन ढिला भइसकेको थियो ६७ औं मिनेटमा गोल गर्दै रियल मड्रिडका
रोनाल्डोले ह्याट्रिक पूरा गरे रियल मड्रिडबाट उनको यो २३ औं ह्याट्रिक हो रियल मड्रिडले पछिल्लो खेलमा १५ गोल गरेको , जसमा रोनाल्डोले गोल गरेका छन् पोर्चुगलका रोनाल्डोले यो सिजन क्लब देशका लागि गरी १९ खेल खेलेका छन् चार ह्याट्रिकसहित २७ गोल गरेका छन् -

रोनाल्डोको २३ औं ह्याट्रिक


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार