Headlines News :
Home » » सुनको भाउ घट्यो

सुनको भाउ घट्यो



२४ कात्तिक, काठमाडौं आसन्न संविधानसभा चुनावको मुखमा सुनको भाउ घट्न शुरु गरेको आइतबार सुनको भाउ तोलामा सय रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ५३ हजार सय ९८ रुपैयाँ तोकेको गत शुक्रबार छापावाल सुन तोलामा सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको थियो आइतबार तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँ घटेर ५३ हजार सय ४८ रुपैयाँमा कारोबार भइरहको गत शुक्रबार तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँ घटेर कारोबार भएको थियो त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ घटेर सय २४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको गत शुक्रबार चाँदीको भाउमा कुने फेरबदल भएको थिएन

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार