|
|
|
|
१० मङ्सिर कोरिया - बैदेशिक रोजगारीका लागी दक्षिण कोरिया गएका एक युवकको ज्यान गएको छ । गुल्मी घर भएका २२ वर्षीया कृष्ण बहादुर थापाको सडक दुर्घटनामा ज्यान गएको
कोरियाको झल्लाबोक्दो स्थित सडकमा आइतबार बेलुका साढे ८ बजे आफैले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ उनको मुत्यु भएको कोरियाली दूतावासले जनाएको छ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !