Headlines News :
Home » , » घरमा उपचार गर्न सकिने सामान्य रोग (जानी राख्खौ केही रोचक कुराहरु)

घरमा उपचार गर्न सकिने सामान्य रोग (जानी राख्खौ केही रोचक कुराहरु)




घरमा उपचार गर्न सकिने सामान्य रोग



टाउको दुःख्ने



एक कप दूधमा पिसेको अलाईची मिसाएर पिउँदा टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।राती बदामको गेडा भिजाएर राख्ने, बिहान यसलाई पिसेर घ्यूमा फिटेर मनतातो पानीमा राखेर पिउने यसले पुरानो टाउको दुःख्ने समस्याबाट मुक्ति पाउन सहयोग गर्छ
यदि गर्मीका कारण टाउको दुःख्ने समस्या भने लौकाको गुदी निकालेर पेष्ट बनाउने टाउकोमा लेप लगाउनाले आराम मिल्छ दालचिनीलाई पिसेर टाउकोमा लेप लगाउनाले टाउको दुःख्ने समस्या कम हुन्छ अमला, बेसार निमको काडा बनाएर पिउदा पनि पुरानो टाउको दुःख्ने समस्या हराउदै जान्छ
माईग्रेन



राति सुत्नअघि नाकमा गाईको घीउ एक दुई थोपा हाल्नाले माइग्रेनको समस्यामा आराम मिल्छ सस्यु को तेल एउटा भाडोमा राखेर राति सुत्न अघि नाकमा गाईको घीउ एक दुई थोपा राख्नाले पनि आराम मिल्छ यसैगरी, सस्यु को तेल एउटा भाडोमा राखेर सुघ्नाले पनि फाइदा गर्छ अनुलोम९बिलोम बिस्तारै गर्ने कानलाई बिस्तारै तान्ने गर्नाले पनि फाइदा गर्छ हात वा खुट्टाका औंला बिस्तारै दबाउनाले पनि माईग्रेनबाट तुरुन्तै आराम मिल्छ
रुघाखोकी


चिनीलाई मरिचसाग मिलाएर पानीमा उमाल्ने चियाजस्तै तात्तातै पिउनाले रुघाखोकीमा फाइदा मिल्छ एक मिलिलिटर तुलसीको रस, एक ग्राम मरिचको चूर्ण एक मिलिलिटर लसुनको रस तिनै चिजलाई मिसाएर बिहान बेलुका पिउने, दुई महिनासम्म पिउादा रुघाखोकीबाट छुट्कारा मिल्छ अदुवाको रस बिहान बेलुका पानीमा मिलाएर पिउादा रुघाखोकी ठिक हुन्छ बेसार दूधलाई पकाउने चिनी मिलाएर पिउनाले पनि फाइदा गर्छ
पेट दुःख्ने


एक ग्राम सिधे नून दुई ग्राम ज्वानोको चूर्ण खानाले पेट दुःख्ने समस्याबाट तुरुन्त आराम मिल्छ मुलाको रसमा कागतिको रस मिलाएर पिउनाले खानापछि पेटमा हुने दुःखाई ग्यासबाट राहत मिल्छ दुई तीन ग्राम जामुनको आापको चूर्ण पानीमा हालेर दिनको पटक पिउनाले फाइदा गर्छ मेथीको चूर्ण दहीमा मिलाएर खानाले पेटलाई राम्रो गर्छ मेथीको साग खानाले पनि पेटको समस्याबाट राहत पाउन सकिन्छ
कब्जियत


एक गिलास पानीमा कागतिको रस वा एक ग्राम सिधे नुन मिसाएर खाली पेटमा केहि दिनसम्म पिउनाले पुरानो भन्दा पुरानो कब्जियत ठिक हुन्छ हर्राको चूर्ण राति २५० मिलिलिटर मनतातोपानीमा हालेर पिउनाले पेट सफा हुन्छ कब्जियतको लागि उपलब्ध विभिन्न हर्बल चूर्णहरु राति सुत्न पहिले मनतातो पानीमा राखेर पिउदा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ
दांतको दुःखाई


बेसारको टुक्रा दांतमा च्याप्दा दुःखाई ठिक हुन्छ ७० ग्राम लौकाको गुदी १५ ग्राम लसुन दुबैलाई पिसेर एक लिटर पानीमा पकाउने जब आधा शेष पानी रहन्छ त्यसलाई थोरै चिसो बनाएर कुल्ला गर्ने दांतमा किरा लागेर दुःखेमा तुलसीको रसमा कपुर मिलाएर दुःखेको ठाउमा राख्दा दांतको दुःखाई कम हुन्छ हिङ पिसेर लसुनमा नुन छरेर चवाउँदा दांतको दुःखाईबाट राहत पाउन सकिन्छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार