Headlines News :
Home » » ४५ स्थानमा नतिजा, कांग्रेस २०, एमालेलाई २३ सिट, एमाओवादीलाई ३

४५ स्थानमा नतिजा, कांग्रेस २०, एमालेलाई २३ सिट, एमाओवादीलाई ३



४५ स्थानमा नतिजा, कांग्रेस २०, एमालेलाई २३ सिट, एमाओवादीलाई

अहिलेसम्म ४५ स्थानमा मत परिणाम आइसकेको भने जसमध्ये कांग्रेसले २० स्थानमा विजय हासिल गरेको भने २२ स्थानमा एमालेले विजय हासिल गरेको छ। एमाओवादीले स्थानमा विजय हासिल गरेको छ।
कांग्रेस
मनाङ टेकबहादुर गुरुङ १५२७

काठमाडौं १० राजन केसी २०३९२

काठमाडौं नवीन्द्रराज जोशी १०४३०

काठमाडौं नरहरि आचार्य १५३६४

कास्की यज्ञबहादुर थापा १५८३२

काठमाडौं ध्यानगोविन्द रञ्जित १४४८३

दाङ सुशीला चौधरी १०४३०

सिन्धुली मोहन बराल

काठमाडौं प्रकाशमान सिंह १५१३४

कास्की शारदा पौडेल

तनहुँ शंकर भण्डारी

दाङ पार्वती डिसी चौधरी

दाङ राजु खनाल

डडेलधुरा शेरबहादुर देउवा

पाल्पा हरिप्रसाद नेपाल

दाङ बुद्धिराम भण्डारी

ललितपुर मदनबहादुर अमात्य २३५६६

पाँचथर भीष्मराज आङ्देम्वे

गुल्मी चन्द्र भण्डारी
बाँके सुशील कोइराला १०७५३

एमाले

कास्की रवीन्द्र अधिकारी १३८१०

कास्की सीता गिरी १५४३८

प्युठान बामदेव गौतम १३९६२

धादिङ धनबहादुर घले ८६६३

धादिङ गुरुप्रसाद बुर्लाकोटी

धादिङ राजेन्द्रप्रसाद पाण्डे २२१८३

रसुवा जनार्दन ढकाल ६६२८

पाल्पा सोमप्रसाद पान्डे १३१९४

डोटी प्रेमबहादुर आले
बारा एमाले बलवीर चौधरी १५७९७

गुल्मी गोकर्ण बिष्ट १८४३२

मोरङ चन्द्रबहादुर गुरुङ १७४०१

मोरङ चण्डीप्रसाद राई १११८१

पाल्पा राधाकृष्ण कँडेल

बर्दिया वामदेव गौतम
काठमाडौं रामेश्वर फुयाँल

प्युठान हीरा केसी

काठमाडौं रामवीर मानन्धर १३२८९

धनकुटा टीकाराम चेम्जोङ
मकवानपुर राजाराम स्याङ्तान १०९१४

मकवानपुर सुवासचन्द्र ठकुरी ११७११

पर्वत िविकास लम्साल

एमाओवादी

सिन्धुली हरिबोल गजुरेल १२७७०

बर्दिया मानबहादुर थारु

मोरङ शिवकुमार मण्डल ९३६०


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार