Headlines News :
Home » » जहाँ युवालाई सेक्सप्रति कुनै चासो छैन

जहाँ युवालाई सेक्सप्रति कुनै चासो छैन



संसारमा यस्ता मानिसको कमी छैन, जो सेक्स लाइफ सुन्दर बनाउन हरेक उपाय लगाउँछन् अर्कोतर्फ यस्तो पनि देश , जहाँका युवामा सेक्सका लागि कुनै मोह छैन, बरु सेक्सबाट टाढिदैछन् जसको असर देशको जनसंख्या निरन्तर रुपमा घट्दो पछिल्लो अध्ययनका अनुसार जापानमा ४० वर्षभन्दा कम उमेरका युवा युवतीहरु सेक्सबाट टाढिदैछन् उनीहरुबीच रोमान्टिक अफयर्स पनि छैन
जसका कारण जापानको जनसंख्या घट्दो युवाहरुमा देखिएको यस्तो समस्यालाई क्यालिबरी सिन्ड्रोम नाम दिइन्छ अर्थात ब्रम्हचारीको लक्षण यसको एक महत्वपूर्ण कारण युवाहरुको बढ्दो महत्वकांक्षा एक अध्ययनका अनुसार १८ देखि ३४ वर्ष उमेरका ६१ प्रतिशत पुरुष ४९ प्रतिशत महिला पछिल्लो वर्षदेखि कुनै रिलेशनशिप छन् यौन सम्वन्ध नै राखेका छन् प्राध्यापक टोमोमी यामागुचीका अनुसार पहिले जापानमा अविवाहित रहनु सामाजिक रुपमा असफलता मानिन्थ्यो, तर, पछिःलो दिनमा ट्रेन बदलिएको युवाहरु एक्लै बस्न रुचाउँछन् यसका लागि जापानी युवाहरु ऋाफ्नो करियरप्रति गम्भीर रहेको प्रोफेशनल जिम्मेवारीका कारण समयको अभाव, सम्वन्धमा आएको शिथिलता, महंगिएको जीवनशैलीलाई जिम्मेवार मानिएको -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार