Headlines News :
Home » » बन्द फिर्ता लिन माओबादी मोर्चालाई (सर्वोच्चको आदेश)

बन्द फिर्ता लिन माओबादी मोर्चालाई (सर्वोच्चको आदेश)



कात्तिक, काठमाडौं सर्वोच्च अदालतले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचनलाई लक्षित गरी आहृवान गरेको बन्द तत्काल फिर्ता लिन आन्तरिम आदेश दिएको न्यायाधीश रामकुमार प्रसाद साहको एकल इजलासले जनताको मतदान गर्न पाउने अधिकार कुण्ठिन गर्ने अधिकार
निर्वाचन आयोगमा दर्ता भएको वा नभएको दल/व्यक्ति समूह वा सकैसँग नभएको भन्दै यस्तो आदेश दिएको हो जनताको मतदान गर्न पाउने अधिकार कुण्ठिन गर्ने अधिकार निर्वाचन आयोगमा दर्ता भएको वा नभएको दल/व्यक्ति समूह वा सकैसँग पनि छैन’ फैसलामा भनिएको -’अन्तरिम संविधानले रोजगारी, पेसा व्यवसाय आवतजावत निर्वाध रुपमा मत खसाल्न पाउने अधिकार दिएको हुँदा सो अधिकार कुन्ठित गर्ने गरी माओवादी ३३ दलीय मोर्चाले .विधानसभा निर्वाचनलाई लसक्षत गरि गरेको बन्द हडता्ल लगायतकाकार्यक्रम तत्कालन रोक्नु रोक्न लगाउनु ।’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति, विभिन्न सञ्चार माध्यममा आएका समचार लगायतका आधारमा ३३ दलीय मोर्चाले कात्तिक २५ गतेदेखि मंसिर गतेसम्म बन्द आहृवान गरेको देखिएको अदालतले जनाएको बन्द फिर्ता लिन अन्तरिम आदेशको माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट हालै मात्र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो
बन्द फिर्ता लिन माओवादी मोर्चालाई सर्वोच्चको आदेश
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार