Headlines News :
Home » » टेलिकमबाट शनिबार कल गर्दा बिशेष छुट

टेलिकमबाट शनिबार कल गर्दा बिशेष छुट



२८ कात्तिक, काठमाडौं नेपाल टेलिकमले पीएसटिएन, सीडीएमए तथ जीएसएम मोबाइलबाट कम्पनीको नेटवर्कभित्र शनिबार फोन गर्दा लाग्दै आएको महशुलमा छुट दिने भएको कात्तिक २९ गतेदेखि महिनासम्म लागु हुने कम्पनीले उक्त छुट उपलब्ध गराउन लागेको हो कम्प्नीले पीएसटिएनबाट शुक्रबार राति १० बजेदेखि आइतबार विहान बजेसम्म फोन गर्दा प्रति मिनेटको रुपैयाँ कायम गरेको यसअघि प्रति मिनेटको रुपैयाँ तिर्नुपथ्र्यौ त्यस्तै, पीएसटिएन मार्फत एक अञ्चलबाट अर्को अञ्चलमा हुने कलमा प्रति ९० सेकेण्डको रुपैयाँ कायम गरेको यसअघि उक्त महसुल दर प्रति ६० सेकेण्डको रुपैयाँ कायम रहेको थियो जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट शनिवार विहान बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेटको रुपैयाँबाट ७५ पैसामा झारिएको यसअघि उक्त सेवाको महसुल दर प्रति मिनेटको रुपैयाँ कायम थियो जीएसएम तथा सीडीएमए पि्रपेड मोबाइलबाट शनिवार विहान बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेट रुपैयाँ ५० पैसा लाग्ने गरेकोमा अब रुपैयाँमात्र लाग्ने भएको जीएसएम/सीडीएमए पोष्टपेड तथा पि्रपेड मोबाइलबाट प्रत्येक दिन राती १० बजे देखि भोलिपल्ट विहान बजेसम्म कम्पनीको नेटवर्कभित्र फोन गर्दा लाग्दै आएको महसुल प्रति मिनेट ५५ पैसा यथावत राखेको अन्तर्राष्ट्रिय कल रिसिभ गरेवापत पाइने प्रतिकल ५० पैसा बोनसवापत कम्पनीले करोड ९१ लाख ५१ हजार रूपैयाँ ग्राहकहरुलाई उपलब्ध गराएको जनाएको त्यस्तै, सीडीएमए पोष्टपेड/पि्रपेड सेवाका ग्राहकहरुलाई असोज २४ गतेदेखि कात्तिक गतेसम्म तथा कात्तिक १६ गतदेखि कात्तिक २३ गतेसम्म दैनिक रुपमा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने बाह्यगमन कलवापत दशैंको समयमा २८ लाख ८१ हजार रुपैयाँ बोनस उपलब्ध गराएको बताइएको तिहार छठपर्वको समयमा २८ लाख ८७ हजार रुपैयाँ बोनस वापत उपलब्ध गराएको इन्टरनेशनल रोमिङ सुविधा लिएर नेपाल भ्रमणमा आउने ग्राहकहरुलाई कम्पनीले भ्वाइस रोमिङ सेवामात्र उपलब्ध गराइरहेकोमा कार्तिक २९ गतेेदेखि मोबाइल डाटा (थ्रिजी/जीपीआरएस) सेवासमेत उपलब्ध गराउने भएको -

टेलिकमबाट शनिबार कल गर्दा आकर्षक छुट


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार