Headlines News :
Home » » संबिधानसभाको चुनाव रोक्ने दरले पूर्वयुवराज पारस शाह नेपाल आएँन (दिपावलीमा)

संबिधानसभाको चुनाव रोक्ने दरले पूर्वयुवराज पारस शाह नेपाल आएँन (दिपावलीमा)



१८ कात्तिक काठमाडौं सिंगापुरमा रहेका पूर्वयुवराज पारस शाह मंसिर को चुनाव बिथोलेको आरोप लाग्ने डरले गर्दा यसपालिको तिहारमा स्वदेश फर्कनुभएन उहाँ चुनाव सकिएपछिमात्रै स्वदेश फर्कने पूर्वराजपरिवार निकट स्रोतले
अनलाइनखबरलाई बतायो पारस तिहारकै बेला नेपाल आउने कुरा थियो, तर चुनाव अघि नेपालमा आउँदा चुनाव बिथोलेको आरोप लाग्ने डर भएकाले उहाँ मंसिरपछि मात्रै आउनुहुन्छ ।’- पारस निकट स्रोतले भन्यो, ‘उहाँले नेपालमा केही नगरी बसे पनि आरोप आउन सक्ने भएकाले यस्तो विवादमा उहाँ मुछिन चाहनुहुन्न ।’ मृत्युको मुखमा पुगेर १४ दिनको बेहोसीपछि स्वाथ्यलाभ गर्नुभएका पूर्वयुवराज पारस शाह लामो समयदेखि सिंगापुरमै बस्दै आउनुभएको ज्ञानेन्द्र मौन नेपालमै रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह पनि निर्वाचनमा निश्क्रिय रहनुहुने ज्ञानेन्द्र शाहको मतदाता नामावली काठमाडौं वडा नं मा रहेको बताइए पनि आयोगको सूचीमा उहाँको नाम फेला परेको छैन स्वेच्छिकरुपमा नागरिक बन्नुभएका ज्ञानेन्द्र उहाँको परिवारले अहिलेसम्म नागरिकको हैसियतबाट निर्वाचनमा मतदान गरेको इतिहास छैन गत जेठ असारको चर्को धूपमा पूर्वराजा ज्ञानेन्द्रले तराईका जिल्लामा मठ मन्दिरहरुको भ्रमण गर्नुभएको थियो बारामा फुटबल हेर्नसमेत पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफूले समय आएपछि बोल्ने जनताले भेन अनुसार गर्ने मिडियालाई प्रतिक्रियासमेत दिनुभएको थियो पूर्वराजाको भ्रमणमा निकै ठूलो भीडले उहाँलाई स्वागत गरेको थियो त्यसबेला तत्कालीन एमाओवादी नेता डा. बाबुराम भट्टराईले बढी चलखेल गरे ज्ञानेन्द्रलाई जेल हालिने चेतावनीसमेत दिनुभएको थियो बाबुारमको यो चेतावनीपछि कमल थापा भट्टराईवीच राजतन्त्रको समर्थन विरोधमा फेसबुक ट्वीटरमा वाक्युद्ध समेत चलेको थियो जेठको धूपमा महिनाअघि मधेसमा सक्रिय देखिनुभएका पूर्वराजा ज्ञानेन्द्र संविधानसभाको दोस्रो निर्वाचनको मुखमा भने सेलाउनुभएको राप्रपा नेपालले भने आफ्नो चुनावी घोषणापत्रमा राजा संवैधानिक राष्ट्रप्रमुख रहने शासकीय स्वरुपको प्रस्ताव गरेको तर, यो चुनावमा पूर्वराजा कमल थापावीच कस्तो सम्बन्ध वा सहकार्य भन्ने स्पष्ट हुन सकेको छैन यद्यपि पूर्वराजाको सद्भाव भित्री सहयोग कमल थापामाथि हुने सक्ने धेरैको अनुमान -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार