|
|
|
|
कहाँबाट को विजयी भए ?
काठमाडौं, ६ मंसिर । भाग-२ संविधानसभा निर्वाचनको पछिल्लो मत परिणाम आउने क्रम जारी रहेको छ र कहाँबाट को को विजयी भएका छन् ।
१. मनाङ
नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ १५२७ मतले विजयी ।
२. काठमाडौं क्षेत्र नम्बर १०
नेपाली कांग्रेसका उम्मेदवारी राजन केसी २०३९२ मतले विजयी ।
३. पाल्पा क्षेत्र नम्बर २
नेकपा एमालेका उम्मेदवार सोपप्रसाद पाण्डे १३१९४ मतले विजयी ।
४. रसुवा
नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाल ६६२८ मतले विजयी ।
५. कास्की क्षेत्र नम्बर ३
नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारी १३११० मतले वियजी ।
६. दाङ क्षेत्र नम्बर २
नेपाली कांग्रेसका उम्मेदवारी सुशीला चौधरी १०४३० मतले विजय ।
७. कास्की क्षेत्र नम्बर ४
नेकपा एमालेका उम्मेदवार सीता गिरी १५७३८ मतले विजयी ।
८. काठमाडौं क्षेत्र नम्बर ८
नेपाली कांग्रेसका उम्मेदार नविन्द्रराज जोशी विजयी ।
९. प्यूठान क्षेत्र नम्बर १
नेकपा एमालेका उम्मेदवार बामदेव गौतम १३९६३ मतले विजय ।
१०. काठमाडौं क्षेत्र नम्बर १
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी ।
११. काठमाडौं क्षेत्र नम्बर ५
नेपाली कांग्रेसका उम्मेदवार नरहरी आचार्य १४१२२ मतले विजयी ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !