Headlines News :
Home » » कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु



सोल , मंसिर - रोजगारी गर्न कोरिया आएका एक नेपालीको मृत्यु भएको ईपीएस मार्फत २०१० मा यहाँ आएका डडेलधुरा भोगेश्वर का मनोजकुमार पाण्डेको गए राती मृत्यु भएको हो


३५ वर्षीय पाण्डे ख्याङगीदो पोछनस्थित जिन्स पाइन्ट बनाउने कम्पनीमा कार्यरत थिए पाण्डेसँगै कार्यरत पर्वतका नारायण सुबेदीका अनुसार शनिबार बेलुकी सोल छङर्याङरिमा रहेको चर्चमा गएर आइतबार बजे कम्पनी फर्केर सुतेका थिए उनले मादक पदार्थ सेवन गरेका थिएनन सोमबार बिहान ड्युटी समयमा पनि नउठेपछि कोठामा हेर्न जाँदा मृत अवस्थामा फेला परेको सुवेदीले बताए कम्पनीमा जना नेपाली कार्यरत छन्
स्थानीय प्रहरी कार्यालयले सोलस्थित नेपाली दूताबासलाई घटनाको जानकारी गराएको सो पत्रअनुसार परिवार तथा परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको श्रम सहचारी अनिलकुमार गुरुङ बताए मृतकको श्रीमती वर्षीया छोरी, बर्षको छोरा छन्

 


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार