Headlines News :
Home » » संविधानसभा २०७० मा विजयीहरू

संविधानसभा २०७० मा विजयीहरू



संविधानसभा २०७० मा विजयीहरू
काठमाडौं, ७ मंसिर । भाग २ संविधानसभा निर्वाचन २०७० मा जारी मतगणनाअन्तर्गत शुक्रबार मध्यान्हसम्ममा विजयी हुने उम्मेदवारको नाम र मत संख्या निम्नअनुसार छ :-
क्रम संख्या उम्मेदवारको नाम दल जिल्ला प्राप्त मत
 १ प्रकाशमान सिंह नेपाली काँग्रेस काठमाडौं–१ १५,१३९
 २ नरहरि आचार्य नेपाली काँग्रेस काठमाडौं–५ १५,३६४
 ३ नवीन्द्रराज जोशी नेपाली काँग्रेस काठमाडौं–८ १३,७७४
 ४ ध्यानगोविन्द रन्जित नेपाली काँग्रेस काठमाडौं–९ १४,४८३
 ५ राजनप्रसाद केसी नेपाली काँग्रेस काठमाडौं–१० २०,३९२
 ६ पार्वती डिसी चौधरी नेपाली काँग्रेस दाङ–१ ८,९१७
 ७ सुशीला चौधरी नेपाली काँग्रेस दाङ–२ १०,४३३
 ८ राजु खनाल नेपाली काँग्रेस दाङ–३ १०,५४८
 ९ बुद्धिराम भण्डारी नेपाली काँग्रेस दाङ–४ १४,५०३
 १० यज्ञबहादुर थापा नेपाली काँग्रेस कास्की–१ १५,८१५
 ११ शंकर भण्डारी नेपाली काँग्रेस तनहुँ–१ १५,७१३
 १२ शेरबहादुर देउवा नेपाली काँग्रेस डडेल्धुरा २३,९२०
 १३ मदनबहादुर अमात्य नेपाली काँग्रेस ललितपुर–३ २३,५६६
 १४ सुशील कोइराला नेपाली काँग्रेस बाँके–३ १०,११४
 १५ मोहन बराल नेपाली काँग्रेस सिन्धुली–२ १३,९०६
 १६ टेकबहादुर गुरुङ नेपाली काँग्रेस मनाङ १,५२७
 १७ हरिप्रसाद नेपाल नेपाली काँग्रेस पाल्पा–३ १३,१३५
 १८ भीष्मराज आङदम्बे नेपाली काँग्रेस पाँचथर–२ ११,८३९
 १९ चन्द्र भण्डारी नेपाली काँग्रेस गुल्मी–२
 २० इन्द्रबहादुर बानिया नेपाली काँग्रेस मकवानपुर–१ ११,८८८
 २१ दीपक गिरी नेपाली काँग्रेस दाङ–५ १५, ३५८
 २२ गगन थापा नेपाली काँग्रेस काठमाडौँ–४ २२,३३६
 २३ भीमसेन दास प्रधान नेपाली काँग्रेस काठमाडौँ–६ १४,१४८
 २४ हरि नेपाल नेपाली काँग्रेस पाल्पा–३ १३,१३५
 २५ तीर्थबहादुर लामा नेपाली काँग्रेस काभ्रे–१ १२,२७०
२६ राधेचन्द्र राय नेपाली काँग्रेस बारा–२ ८,८६७
 २७ अर्जुनप्रसाद जोशी नेपाली काँग्रेस पर्वत–१ १२,८६७
 २८ वीरबहादुर बलायर नेपाली काँग्रेस डोटी–१ १६,९१७
 २९ चन्द्रबहादुर भण्डारी नेपाली काँग्रेस गुल्मी–२ २१,१८७
 ३० कृष्णप्रसाद सिटौला नेपाली काँग्रेस झापा–३ १४,३५५
 ३१ भीष्मराज आङदेम्बे नेपाली काँग्रेस पाँचथर–२ ११,८३९
 ३२ सुधीरकुमार सिवाकोटी नेपाली काँग्रेस झापा–२ १३,५५४
 ३३ रामअयोध्याप्रसाद यादव नेपाली काँग्रेस बारा–१ ८,३३४
नेकपा एमाले
 १ रामेश्वर फुयाँल नेकपा एमाले काठमाडौं–३ १३,१०४
 २ रामवीर मानन्धर नेकपा एमाले काठमाडौं–७ १३,२८९
 ३ राजाराम स्याङ्तान नेकपा एमाले मकवानपुर–४ १०,९२३
 ४ बामदेव गौतम नेकपा एमाले बर्दिया–१ १८,३४७
 ५ बामदेव गौतम नेकपा एमाले प्युठान–१ १३,९६२
 ६ हिराबहादुर केसी नेकपा एमाले प्युठान–२ १२,७९८
 ७ टीकाराम चेम्जोङ नेकपा एमाले धनकुटा–१ १०,९५३
 ८ चण्डी राई नेकपा एमाले मोरङ–२ ८,२८३
 ९ चन्द्र गुरुङ नेकपा एमाले मोरङ–९ १७,७०१
 १० गोकर्ण विष्ट नेकपा एमाले गुल्मी–३ १८,४३५
 ११ बलवीर चौधरी नेकपा एमाले बारा–५ १५,०९८
 १२ प्रेमबहादुर आले नेकपा एमाले डोटी–२ १२,४००
 १३ धनबहादुर घले नेकपा एमाले धादिङ–१ ८,६६३
 १४ गुरुप्रसाद बुर्लाकोटी नेकपा एमाले धादिङ–२ २०,२३६
 १५ राजेन्द्र पाण्डे नेकपा एमाले धादिङ–३ २२,१९३
 १६ विकास लम्साल नेकपा एमाले पर्वत–२ ११,१४१
 १७ राधाकृष्ण कँडेल नेकपा एमाले पाल्पा–१ १७,८०४
 १८ सुवासचन्द्र ठकुरी नेकपा एमाले मकवानपुर–२ ११,७११
 १९ सोमप्रसाद पाण्डे नेकपा एमाले पाल्पा–२ १७,१९३
 २० रवीन्द्रप्रसाद अधिकारी नेकपा एमाले कास्की–३ १३,११०
 २१ सीता गिरी ओली नेकपा एमाले कास्की–४ १५,४३८
 २२ जनार्दन ढकाल नेकपा एमाले रसुवा ६,६२८
 २३ अनन्तप्रसाद पौडेल नेकपा एमाले मकवानपुर–३ १४,२५७
 २४ राजाराम स्याङ्ताङ नेकपा एमाले मकवानपुर–४ १०,०९४
 २५ देवराज भार नेकपा एमाले बाँके–१ १३,९७२
 २६ दिनेशचन्द्र यादव नेकपा एमाले बाँके–२ १२,५८५
 २७ माधवकुमार नेपाल नेकपा एमाले काठमाडौँ–२ २१,७८४
 २८ धनबहादुर बुढा नेकपा एमाले डोल्पा ६,९८७
 २९ रबिन कोइराला नेकपा एमाले झापा–१ १७,२२९
 ३० दलबहादुर सुनुवार नेकपा एमाले बाँके–४ १५,१७९
 ३१ डा दुमनसिंह थापा नेकपा एमाले अर्घाखाँची–२ १६,००६
 ३२ विकास लम्साल नेकपा एमाले पर्वत–२ ११,१४१
 ३३ प्रेमबहादुर आले नेकपा एमाले डोटी–२ १२,४००
 ३४ शेरबहादुर तामाङ नेकपा एमाले सिन्धुपाल्चोक–३ १४,५२६
 ३५ गणेश काम्बाङ नेकपा एमाले पाँचथर–१ १३,०८४
 ३६ नजमा खातुन नेकपा एमाले बारा–४ १२,६०१
३७ पुरुषोत्तम पौडेल नेकपा एमाले बारा–६ १६,२५६
एकीकृत नेकपा माओवादी
 १ हरिबोल गजुरेल एमाओवादी सिन्धुली–३ १२,७७०
 २ शिवकुमार मण्डल एमाओवादी मोरङ–४ ९,३६०
 ३ मानबहादुर थारू एमाओवादी बर्दिया–४ १४,५७४
 ४ डा बाबुराम भट्टराई एमाओवादी गोरखा–१ २२,८२४
 ५ हितराज पाण्डे एमाओवादी गोरखा–२ २०,७६१
 ६ टोपबहादुर रायमाझी एमाओवादी अर्घाखाँची–१ १२,८८६
 ७ गणेशमान पुन एमाओवादी रुकुम–१ १८,५९८
राष्ट्रिय प्रजातन्त्र पार्टी
 १ सुनिल थापा राप्रपा धनकुटा–२ १०,०९३
 २ विक्रम पाण्डे चितवन–५ १०,७५८
तराई मधेस लोकतान्त्रिक पार्टी
 १ कमलेश पुरी गोस्वामी (मसिना बाबा) तमलोपा रुपन्देही–६ ९,२६२

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार