Headlines News :
Home » » मानवको पनि गुँड (फोटोफिजर सहित)

मानवको पनि गुँड (फोटोफिजर सहित)



क्यालिफोर्नियाका कलाकार जेसन फेनले मानिसलाई हुने गुँडको डिजाइन निर्माण गरेका छन् जसमा मानिसहरुले चराले जस्तै सुत्ने अनुभव गर्ने मौका पाउँनेछन् स्थानीय जंगलबाट ल्याइएको काठबाट बनाइएकोस्पिरिट नेष्ट’ नाम दिइएको उक्त मानिसको गुँडमा दुई थरीका गुँडहरु पाइन्छन् एउटामा अन्तराष्ट्रिय कला संस्कृती समावेश गरिएको भने अर्कोमा सर्वसाधारण मानिसहरुकालागि खुल्ला गरिएकोट्रि बोन्स रिसोर्ट’ रहेको


यो गुँडमा रात बिताउने सोच बनाउँदै हुनुहुन्छ भने यो कत्ति पनि आरामदायी नभएको कुराको जानकारी पाउन जरुरी त्यहाँ रात बिताएको क्षणमा कुनै पनि बेला पानी परेको खण्डमा तपाईंले त्यो गुँडभित्र टेन्ट हालेर पानीबाट बचाउ गनुपर्ने हुनेछ तर यदि प्रकृतिमा रमाउन चाहने व्यक्तिहरुका लागि यसबाट तपाईंले धेरै अनुभवहरु संगाल्न सक्नुहुनेछ रुखको हाँगाहरुमा रुखको हाँगाहरुले नै बनाइएको गुँडमा एकजना बस्नको लागि लभ सिटदेखि लिएर ३० जनासम्म अटाउने क्षमता रहेको

बिग सर स्पिरिट गार्डेन वेभसाइटमा जानकारी दिए अनुसार जेसनले उक्त गुँडहरु स्थानीय जंगलमा पाइने रुखको हाँगाहरुबाट बनाएको जानकारी दिए रुखलाई निकै सम्मान गर्ने जेसनले रुखको टुप्पोमा पाइने हाँगाहरुको मात्र प्रयोग गर्ने गरेको खुलासा गरे रुखलाई क्षति नपुगोस् भनेर उनले ती हाँगाहरुलाई निकै ध्यानपूर्वक काट्ने गर्दछन् सबभन्दा राम्रो हाँगा रुखको टुप्पोमा रहेको हुन्छ किनभने तिनिहरु निकै परिपक्क बलियो हुन्छन् यसको घुमाउरो आकारले पनि गुँड बनाउन निकै सहयोग गर्दछ,’ जेसनले जानकारी दिए हाँगाका पातहरु निकालिसकेपछि त्यसलाई आगो नलाग्ने सुरक्षित ठाउँमा राखिन्छ हाँगाहरुलाई त्यसको आकार अनुसार छुट्याइन्छ गुण बनाउनको लागि जम्मा गरिन्छ जम्मा गरिएको हाँगाहरुबाट जब चाहिएको गुँड बनाइन्छ तब त्यसलाई क्रेनको सहायताले निश्चित ठाउँमा राखिन्छ त्यसपछि त्यसमा इन्टेरियर म्याट्रेसहरु राखिन्छ अन्त्यमा गुँडसम्म जान ¥याङ राखिन्छ





Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार