Headlines News :
Home » » युवकले बीचसडकमै आफ्नो लिंगमा किला ठोके पछि (भिडियो सहित)

युवकले बीचसडकमै आफ्नो लिंगमा किला ठोके पछि (भिडियो सहित)




काठमाडौं, मंसिर १   मानिसहरु विरोध जनाउन केके मात्रै गर्न पछि पर्दैनन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको , रुसको एक घटना रुसी कलाकार प्योटर पावलेन्स्ले प्रहरी ज्यादती विरुद्ध आवाज उठाउन त्यहाँको चर्चित इलाकामस्को रेड स्क्वायर’ नजिकै बसेर आफ्नो लिंगमा किला घोपेर जमिनमा ठोक्ने प्रयत्न गरेका छन्

 

गत आइतबार दिउँसो ती व्यक्तिले नांगै भएर आफ्नो लिंगलाई किलासहित जमिनमा ठोक्ने प्रयत्न गरेका हुन् स्टान्डर्ड डट को डट युके’का अनुसार प्रहरीले ती व्यक्तिलाई आफ्नो लिंगलाई किलासहित जमिनमा ठोकिरहेको अवस्थामा फेला पारेको थियो
तत्कालै प्रहरीले ती व्यक्तिलाई अस्पताल पुर्यायो उपचारपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनलाई पक्राउ गर्‍यो तर, अदालतले भने उनलाई निर्दोश सावित गरिदिएको समाचारमा जनाइएको छ।
-

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार