Headlines News :
Home » » एप्पल र सामसङ पुनः अदालतमा

एप्पल र सामसङ पुनः अदालतमा



लन्डन (एजेन्सी), कार्तिक २७ - एप्पल सामसङ स्वामित्वको अधिकार (पेटेन्ट) का विषयमा अदालत गएका छन्


२०१२ अगस्टमा एक अदालतले सामसङलाई एप्पलको वटा पेटेन्ट छेडखानी गरेको आरोपमा ठूला क्षतिपूर्ति तिराएको थियो
एक अर्ब अमेरिकी डलरको क्षतिपूर्ति दिन भनिएपछि एप्पलले ज्यादै ठूलो विजय पाएको थियो यस्ता मुद्दा दुवै कम्पनीले विश्वका विभिन्न अदालतमा एक अर्काविरुद्ध लडिरहेका छन्
मार्च २०१३ मा अर्ब डलरको क्षतिपूर्तिलाई पुनः विचार गर्ने निर्णय अदालतले गरेको थियो न्यायाधीश लुसी कोले क्यालिफोर्नियाको अदालतले क्षतिको विवरण गलत आकलन गरेको भन्दै पुनर्विचार आवश्यक रहेको बताए
एप्पले भने अर्ब ५० करोड डलरको क्षति भएको भन्दै अदालतमा दाबी गरेको दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आइफोन आइप्याडका डिजाइन केही सुविधालाई जस्ताको त्यस्तै चोरी गरेको आरोप एप्पलको यसमा फोटोलाई छोएर ठूलो बनाउन सकिने सुविधालगायत छन्
सामसङले भने एप्पलका उक्त डिजाइन सार्वजनिक हुनअघि नै आफूले तयार गरेको दाबी गरेको चोरी आफूले नभई एप्पलबाट भएको भन्दै सामसङले पनि ५१ करोड डलरको क्षतिपूर्ति माग गरेको
अदालतबाट सार्वजनिक पहिलो निर्णयलाई सामसङले ग्राहकका लागि खराब समाचारको संज्ञा दिएको थियो एप्पलले मुद्दा जितेपछि उसले ग्राहकसँग छनोटको अवसर कम भएको महँगो मूल्यमा मात्र सुविधा उपभोग गर्न सक्ने अवस्था आएको टिप्पणी दिएको थियो यस्ता निर्णयले आविष्कारलाई पनि प्रोत्साहित नगर्ने तर्क उसको थियो

एप्पल सामसङ पुनः अदालतमा


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार