|
|
|
|
सुर्खेत, कार्तिक २९ - कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको दमारेमा अपरिचित समूहले शुक्रबार साँझ यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको छ ।
सुर्खेतको पश्चिमी क्षेत्रबाट वीरेन्द्रनगर आउँदै गरेको भे १ ख ९९८ नम्बरको बसमा साँझ साढे ७ बजे भएको बम प्रहारमा ६ जना यात्रु घाइते भएका छन् । घटनास्थल वीरेन्द्रनगरबाट १२ किलोमिटर पश्चिममा पर्दछ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !