Headlines News :
Home » » ७० प्रतिशत मत खस्यो कुन जिल्लामा कति खस्यो (अपडेट , भिडियो सहित)

७० प्रतिशत मत खस्यो कुन जिल्लामा कति खस्यो (अपडेट , भिडियो सहित)



दोस्रो संविधानसभा निर्वाचन मतदान सम्पन्न भएको निर्वाचन आयोगले करिब ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको यो परिणाम अझै बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो जिल्लाका मतदान अधिकृतको निर्णय अनुसार मतगणाना सुरू हुने आयोगले जनाएको


मतदान केन्द्रका मतपत्र सदरमुकाम ल्याइने काम सुरू भएको प्राविधिक प्रक्रिया पुरा गरेर मत गणना सुरु गरिनेछ आयोगले १० दिनभित्रमा प्रत्यक्ष तर्फका उम्मेद्वारको नतिजा सार्वजनिक गर्ने जनाएको आयोगका अनुसार छिटपुट घटना बाहेक देशभरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको रोल्पाको थवाङ मतदान केन्द्रमा मतदान गर्न कोही मतदाता पुगेनन्

मतदानका क्रममा कुन जिल्ला कति मत खस्यो भन्ने विवरणहरु चुनाव सकिएलगत्तै आउन थालेका छन् प्रारम्भिक विवरण अनुसार प्रायः जिल्लामा ७० देखि ८० प्रतिशतसम्म मत खसेको चुनावका क्रममा विभिन्न जिल्ला कतै रोचक कतै अपि्रय एवं विवादास्पद घटना पनि भएका छन्


वैद्यको गृहजिल्लामा ७५ प्रतिशत मतदान
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको गृह जिल्ला दाङमा ७५ प्रतिशत मत खस्यो निर्वाचन बहिष्कार आन्दोनमा रहेको मोर्चाका संयोजक समेत रहनुभएका अध्यक्ष वैद्यको जिल्लाका मतदाता पनि उत्साहपूर्वक चुनावमा सहभागी भएका थिए

जिल्ला निर्वाचन अधिककारी शेषमणी गौतमले दाङमा करिव ७५ प्रतिशत मत खसेको बताउनुभयो पाँचवटै क्षेत्रमा शान्तिपूर्ण वातावरण मतदान सम्पन्न भएको उहाँले बताउनुभयो मतदान सकएपिछि मतपेटिका सदरमुकाम ल्याउने काम सुरु भइसकेपछि मतगणना भोलि विहानबाट मात्रै सुरु गरिने दाङमा अस्थायीसहित सय ३७ वटा मतदान केन्द्रमा दुई लाख ३८ हजार सय २८ मतदाता थिए


सुनसरीमा ७६ प्रतिशत
सुनसरी जिल्लामा ७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको जिल्ला निर्वाचन अधिकृत अश्विनी पोख्रेलले दिएको जानकारी अनुसार सुनसरीको क्षेत्र नं. मा ७२ प्रतिशत, क्षेत्र नं. मा ७१. प्रतिशत, क्षेत्र नं. मा ८५. प्रतिशत, क्षेत्र नं. मा ७५ प्रतिशत, क्षेत्र नं. मा ७४. क्षेत्र नं. मा ७४. प्रतिशत मत खसेको

सुनसरीका सबै क्षेत्रमा शान्तिपर्णरुपमा निर्वाचन सम्पन्न भएको पोख्रेलले बताउनुभयो केही ठाउँमा बम राखिए पनि त्यसले कुनै असर नगरेको वहाँले बताउनुभयो केही मतदान केन्द्रहरुमा भने राजनीतिक दलहरुका एजेन्टहरुले निर्वाचन आचारसंहिता विपरित मतदान केन्द्र वरपर राजनीतिक दलका चुनाव चिन्ह अंकित झोला, भिजिटिङ कार्ड टोपी देखाएका थिए


भक्तपुरमा ८२ प्रतिशत
भक्तपुरमा ७८ प्रतिशत मत खसेको भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ८१ वटा स्थानमा सय वटा मतदान केन्द्र ७० प्रतिशतदेखि ९० प्रतिशतसम्म मत खसेको हो जिल्लाको सबै मतदान केन्द्रका मतपेटिका सदरकुकाम ल्याउने क्रम जारी सबै मतपेटिका ल्याएपछि मंगलबार रातिबाटै गणना थालिने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


पाल्पामा ७० प्रतिशत
पाल्पामा ७० प्रतिशत मत खसेको मूख्य निर्बाचन अधिकृत दयानाथ खरेलले बताउनुभयो मतपेटिकालाई सदरमुकाममा ल्याउन थालिएको क्षेत्र नं। का सबै मतपेटिकाहरु बुधबार बिहानसम्ममा आइसक्ने निर्बाचन कार्यालयले जनाएको सबै मतपेटिका ल्याएपछि बुधबार विहान १० बजेबाट मतगणना थालिने भएको क्षेत्र नं। को मतपेटिका बुधबार विहान ११ बजेसम्म ल्याएर बेलुकाबाट मतगणाना थालिने निर्बाचन कार्यालयले जनाएको


रौतहटमा ७५ प्रतिशत
रौतहटमा ७५ प्रतिशत मतदान रौतहटमा ७५ प्रतिशत मतदान भएको निर्वाचन शान्तिपूर्ण भयरहित वाताबरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताउनुभयो जिल्लाकै इतिहासमा पहिलो पटक सबैभन्दा बढी प्रतिशत मतदान भएको हो

वटा निर्वाचन क्षेत्रमा सय ३३ मतदान केन्द्र मध्ये सय ५५ मतदान केन्द्रलाई अतिसंवेदनशील भनिए पनि क्षेत्र नं. को पोठियाही क्षेत्र नम्बर को कनकपुर उच्च मावि बाहेक अन्य सबै स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो


सर्लाहीमा ७० प्रतिशत
मध्य तरार्इको जिल्ला सर्लाहीमा ७० प्रतिशत मतदान भएको मतदान सकिए लगतै मतपेटिका सदरमुकाम मलंगवा ल्याउन थालिएको मतपेटिका सदरमुकाम ल्याइसकेपछि बुधबारबाट मतगणना थालिने जिल्ला निर्वाचन कार्यालयले जनाएको


कैलालीमा ६० प्रतिशत
सुदुरपश्चिमको जिल्ला कैलालीमा ६० प्रतिशतभन्दा बढी मत खसेको कैललीमा सामन्य विवादबाहेक बाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लव विष्टले बताउनुभयो


पाँचथरमा ७० प्रतिशत
पाँचथरमा करिब ७० प्रतिशत मत खसेको जिल्लाका तीन अस्थायीसहित एक सय ५८ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो दुईवटा निर्वाचन क्षेत्र ९५ हजार सात सय ९१ मतदाता रहेका थिए मुख्य निर्वाचन अधिकृत माधवप्रदासाद अधिकारीले भोलि विहानसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याएर मतगणना सुरु गरिने बताउनुभयो

कुन जिल्लामा कति ?

त्यसैगरी मकवानपुर जिल्लामा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको मकवानपुरका सय ९१ वटा मतदान केन्द्रमा ७५ प्रतिशत सम्म मत खसेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको हिमाल पारीको जिल्ला मनाङमा ७६ प्रतिशत मत खसेको पूर्वी तरार्इको झापामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो पूर्वी तरार्इको मोरङ जिल्लामा ८० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको मूख्य निर्वाचन अधिकृत शेखर प्रसाद पौडेलले भयरहीत वाताबरणामा ८० प्रतिशत मतदान भएको बताउनुभयो

मोरङ जिल्लाका सय ७१ मतदान केन्द्रमा लाख ९५ हजार सय ३१ मतदाता थिए मतदानमा ६३ वटा दलका सय ७० उम्मेदवारहरू चुनावी मैदानमा थिए


प्रचण्डको क्षेत्र काठमाडौं १० मा ८० प्रतिशत मतदान
एमाओवादी अध्यक्ष प्रचण्डको चुनाव क्षेत्र काठमाडौं १० का करिव ८० प्रतिशत मत खसेको अपरान्ह बजेपछि यो क्षेत्रका सबैजसो मतदान केन्द्र सुनसान भएका छन् काठमाडौं क्षेत्र नम्बर मा अपरान्ह बजेसम्म ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको इलाममा बजेसम्ममा करिब ८० प्रतिशत मत खसेको मतदानको समय सकिन लाग्दा सम्म अप्रिय घटना नभएको प्रहरीले जनाएको

सुदुरपश्चिमको दार्चुलामा ८० प्रतिशत मत खसेको दार्चुला प्रमुख निर्वाचन अधिकृत दयानन्द पनेरुका अनुसार कुल ६६ हजार ८२ मतदातामध्ये ८० प्रतिशत मतदाताले मतदान गरेका हुन् मतदान सकिएपछि मतपेटिका सदरमुकाम ढुवानी गर्ने काम सुरु भएको दार्चुलामा तीन अस्थायी सहित एक सय २९ मतदान केन्द्र थिए दार्चुलामा एर्कोट गाविसको भूमिराज निमावि मतदानस्थलबाट एकसय १० वषर्ीय मैनादेवी मेहताले मतदान गर्नुभएको थियो


मध्यपश्चिममा पनि शान्तिपूर्ण
मध्यपश्चिमका पहाडी तथा तरार्इका जिल्लामा पनि मतदान शान्तिपूर्ण सम्पन्न भएको यस क्षेत्रमा करिब ७० प्रतिशत मतदान भएको क्षेत्रीय प्रशासक डमिन्दप्रसाद उपाध्यायले जानकारी दिनुभयो

मध्यपश्चिममा डोल्पामा ८५ प्रतिशत, कालिकोटमा ७०, रुकुममा ६५, जाजरकोटमा ६५, वाँकेमा ७५, बर्दियामा ८०, सुर्खेतमा ७५, दैलेखमा ७५, दाडमा ७०, प्यूठानमा ७०, सल्यानमा ७५, रुकुमा ६५, जुम्लामा ६५, मुगुमा ६५ रोल्पामा रोल्पमा ५५ प्रतिशत मतदान भयो हुम्लाको भने मत परिणाम प्राप्त भएको छैन कर्णालीका पहाडी जिल्लाका मतदान केन्द्रमा मतपेटिका हेलिकोप्टरबाट लगिएका सदरमुकाम ल्याउन पनि हेलिकोप्टरकै प्रयोग हुने भएको ती जिल्लाका सवै मतदान केन्द्रका मत पेटिका सदमुकाम ल्याएर तत्काल मतगणना थालिने भएको

निर्वाचनमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न विभिन्न ५५ जनालाई प्रहरीले पक्राउ गरेको काभ्रे, दोलखा, अघाखाँची, दैलेख, रौतहट तथा पर्वत लगायतका जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको हो पक्राउ परेका सबैलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको

निर्वाचनलार्इ सफलतासाथ सम्पन्न गर्न सहयोग गरेकोमा आयोगले सम्पूर्ण राजनीतिक दल, सुरक्षा निकाय, सम्पूर्ण नागरिक तथा सरोकारवाल निकायलार्इ धन्यवाद दिएको
यता गृहमन्त्रालयले पनि निर्वाचन सफलताका साथ सम्पन्न भएको जनाएको गृहमन्त्री माधव घिमिरेका अनुसार छिटपुट घटना बाहेक निवार्चन शान्ति पूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो

मोरङमा नक्कली परिचयपत्रबाट मतदान गर्ने पक्राउ
मंसिर, मोरङ मोरङको क्षेत्र नम्बर अन्तर्गत जनकल्याण माबि बयरवन मतदान केन्द्रमा नक्कली परिचयपत्रबाट मतदान गर्नेलाई प्रहरीले पक्राउ गरेको
मतदाता नामवलीमा नाम नरहेका बयरवनका कृष्णकुमार वोसलाई नक्कली परिचयपत्र प्रयोग गरेर मतदान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो
त्यसैगरी विदेशमा रहेका दाजु धनपति तिम्सिनाको नाममा मतदान गरेको अभियोगमा उनका भाइ कमल तिम्सिनालाई प्रहरीले पक्राउ गरेको
सोही मतदान केन्द्रबाट मतदाता नामवलीमा नाम नभएका शान्ति देवी सरकार, सुनिल सरकाले मतदान गरेको पनि खुलेको
मतदान केन्द्रमा कर्मचारी एमालेका प्रतिनिधिको नक्कली मतदाताले भोट हालेको प्रहरीले जनएको
एमालेबाट प्रतिनिधि बसेका हिमप्रसाद तिम्सिनाले विदेश गएका भाइ धनपति तिम्सिनाको नाममा अर्का भाइ कमललाई मतदान गराउन लगाएको खुलेको हो



ताप्लेजुङमा ७० प्रतिशत मत खस्यो
ताप्लेजुङ सहकर्मी रविन भट्टराईका अनुसार दोस्रो संबिधान सभाको निर्वाचनमा ताप्लेजुङमा ७० प्रतिशत मत खसेको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

आयोगका अनुसार कुल ५८ हजार सय मतदाता रहेको क्षेत्र नं मा ३२ हजार सय ५० तथा क्षेत्र नं मा २५ हजार सय ५९ मतदाता रहेका थिए जिल्ला निर्वाचन कार्यालयका अनुसार तेल्लोक मतदान केन्द्र बाहेक अरु सबै मतदान केन्द्रमा औसतमा ७० प्रतिशत मत खसेको हो

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार मतदान सकिएपछि सदरमुकामसंग नजिक भएका मतदान केन्द्रको मत पेटिका राती सम्ममा ल्याईने उपल्लो हिमाली क्षेत्रका वटा मतदान केन्द्रको मत पेटिका बुधवार दिउँसो ल्याई पुर्‍याइने मतगणना भने बुधवार साँझबाटमात्रै सुरु हुने पौडेले जानकारी दिनुभयो

सुनसरीमा ७६ प्रतिशत मतदान
सुनसरी जिल्लामा ७६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको जिल्ला निर्वाचन अधिकृत अश्विनी पोख्रेलले दिएको जानकारी अनुसार सुनसरीको क्षेत्र नं. मा ७२ प्रतिशत, क्षेत्र नं. मा ७१. प्रतिशत, क्षेत्र नं. मा ८५. प्रतिशत, क्षेत्र नं. मा ७५ प्रतिशत, क्षेत्र नं. मा ७४. क्षेत्र नं. मा ७४. प्रतिशत मत खसेको
सुनसरीका सबै क्षेत्रमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको पोख्रेलले जनाए केही ठाउँमा बम राखेको भेटिएपनि निर्वाचनस्थल भन्दा टाढा भएकाले त्यसले कुनै असर नगरेको उनले जनाए
केही मतदान केन्द्रहरुमा भने राजनीतिक दलहरुका एजेन्टहरुले निर्वाचन आचार संहिता विपरित मतदान केन्द्र वरपर राजनीतिक दलका चुनाव चिन्ह अंकित झोला, भिजिटिङ कार्ड टोपि देखाएको पाइएको थियो


गोरखामा एमाओवादीविरूद्द उजुरी
एकीकृत माओवादीले बुथ कब्जा गरेर धाँदली गरेको भन्दै नेपाली कांग्रेस एमालेका उमेद्वारहरुले गोरखाका तीनवटै निर्वाचन क्षेत्रका विभिन्न मदतान केन्द्रहरूको मतदान रद्द गर्न माग गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् कांग्रेसले क्षेत्र नं. का १४ क्षेत्र नं. का वटा केन्द्रको मतदान स्थगित गर्न भन्दै उजुरी दिएको केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो

एमालेले क्षेत्र नं. को १५ क्षेत्र नं. का दुई वटा क्षेत्र नं. का तीन मतदान केन्द्रको चुनाव रद्द गर्न माग गरेको उमेद्वार रामशरण बस्नेतले बताउनुभये निर्वाचन कार्यालयले भने घटना बाहेक सबै केन्द्रको निर्वाचन स्वच्छ भएको दाबी गरेको एकीकृत माओवादीका नेता बाबुराम भट्टराईको क्षेत्रमा धेरै धाँदली भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो

अर्कैको नाममा भोट हाल्न खोज्ने चार महिला पक्राउ
महोत्तरीमा अरुको नाममा भोट हाल्न खोज्ने चार महिलालाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् महोत्तरी क्षेत्र नम्बर को बथनाहाको भैगुलो जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अरुको नाउँमा भोट खसाल्न खोज्ने चारजना महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहीलाई बुझाएका हुन्
बथनाहा- घर भएका परिचयपत्र नम्बर २५३ का ममता कुमारी झा, परिचयपत्र नम्बर ८७ का गम्भीरा झा, परिचयपत्र नम्बर २७३ का मीरादेवी झा परिचयपत्र नम्बर २५० का लिलम झाको नाउँमा भोट खसाल्न आएका उनीहरुलाई नियन्त्रणमा लिइएको हो
परिचयपत्र अनुहार मिलाउँदा फरक देखिएपछि उनीहरुलाई मतदानबाट बञ्चिज गरी नियन्त्रणमा लिइएको थियो


काभ्रेमा कांग्रेस एमाओवादी कार्यकर्ताबीच झडप
काभ्रे क्षेत्र नं. को पोखरीचौरी गाविस मा रहेको जगृति उच्च माध्यमिक विद्याल मतदान केन्द्रमा कांग्रेस एमाओवादी कार्यकर्ताबीच झडप भएको एमओवादी कार्यकर्ताले फर्जी मत हालेको भन्दै कांग्रेसले विरोध गरेपछि झडप भएको हो झडपका क्रममा कांग्रेसका बुथ प्रतिनिधि केदारप्रसाद गौतम सहित १० घाइते भएका छन् झडपपछि तत्कालै नेपाली सेनाको टोलीले मतदान केन्द्र नियन्त्रणमा लिएको

मतदाताले ल्याप्चे लगाएः निकोन
राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद नेपाल -निकोन) ले निर्वाचनका क्रममा मतदाताले मतपत्रमा ल्याप्चे लगाएको पाइएको बताएको निकोनको निर्वाचन पर्यवेक्षण रिपोर्टमा उपत्यका भित्र आसपासका स्थानहरुमा पनि मतपत्रमा ल्याप्चे लगाएको स्वतिक छाप पनि लगाउन नजानेको समेत पाइएको उल्लेख स्वस्तिक छाप खिईएको समेत पाइएको निकोनका अनुसार उपत्यकाका अधिकांस मतदान केन्द्रहरु साँगुरा अस्तव्यस्त थिए यध्यपी समयमै मतदान सुरुभयो भयो आम मतदातामा चेतनाको स्तर मा व्यापक सुधार भएको पाईयो केहि स्थानहरुमा वाहेक लाईनमा वसेर सभ्यता पूर्वक मतदान भयो नेकपा -माआवादीको पकड भएका केही स्थानहरु वाहेक मतदानमा अवरोध भएको पाइएन मतदातामा मतदाता शिक्षा अत्यन्त न्यून भएको पाइयो यसमा पनि महिला मतदाताको मतदान सम्वन्धी ज्ञान थपन्यून पाईयो मतदाता परिचय पत्रमा फोटो फरक वेजिल्ला समेत पुगेको पाइयो आचार संहिता पालनामा व्यापक उल्लङघन लापरवाही भएको पाईयो यसमा सरकारी कमचारी लगायत धेरैको लापरवाही भयो तर, सुरक्षा व्यवस्था भने सामान्य थियो पर्टीगत विवाद भने सयौं स्थानमा भए पार्टी नेता तथा उमेदवारले गरेको खर्चको हिसाव कतैवाट छानविन भएन व्यापक लापरवाही भयो नेकपा -माआवादी लगायत ३३ दलिय मोर्चाले गरेको नेपाल वन्दको मुलुकभर प्रभाव परेको पाईयो

मतदान गर्ने बित्तिकै मृत्यु
दोलखाको जिरी उच्च मावि जिरी मतदान केन्द्रमा मतदान गरी र्फकने क्रममा जिरी गाविस- की एक महिलाको मृत्यु भएको क्षेत्र नं को सो केन्द्रमा मतदान गरेलगत्तै ६७ वर्षकी डोल्मा जिरेलको बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

देउवाको भोट असिग्राममा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले डडेल्धुराको असिग्राम उच्च माविस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको
डडेल्धुरामा लगातार पाचौं पटक चुनावी प्रतिस्पर्धामा रहेका पूर्व प्रधानमन्त्री देउवाले जन्मथलो असिग्राम गाविस- स्थित उक्त केन्द्रमा मतदान गर्नुभएको हो मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिादै नेता देउवाले अघिल्लो निर्वाचनको तुलनामा यस पटक मतदाता बढी उत्साहित भएको पाएको बताउनुभयो
समानुपातिक उम्मेदवारसमेत रहेकी धर्मपत्नी डा आरजु देउवासहित नेता देउवा बिहान १० बजेतिर मतदान केन्द्र पुग्नुभएको थियो

कांग्रेसले बुथ कब्जा गर्न खोज्दा हवाई फायर
रौतहटको क्षेत्र नम्बर स्थित टनकपुर उच्चमावि मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गर्न प्रयास गरेको बुथ कब्जा गर्न लागेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हवाई फायर पछि तनावगस्त बनेको सो मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरी मतदान प्रक्रिया पुनः सुचारु भएको



सिरहा मा ८५ प्रतिशत मत खस्यो
प्रचण्डको क्षेत्रमा सिरहा मा ८५ प्रतिशत मतदान पूर्वी तरार्इको सिराहा जिल्लामा बजेसम्ममा ७५ प्रतिशत मदतान भइसकेको जिल्ला निर्वाचन कार्यालयका अनुसार एमा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहनुभएको सिराहा मा ८५ प्रतिशत मतदान भैसकेको


केही जिल्लामा ७० प्रतिशत मत खस्यो
कर्णालीको डोल्पामा दिउँसो बजेसम्म करिव ७० प्रतिशत मतदान भएको पाल्पा जिल्लामा साढे बजेसम्म ६५ प्रतिशत मत झरेको केही स्थानमा बम पड्के पनि त्यसले मतदातालार्इ असर गरेको छैन सुर्खेतमा पनि करिव ७० प्रतिशत मत खसेको त्यसैगरी पूर्वी पहाडी जिल्ला तेह्रथुममा साढे तीन बजेसम्म करिव ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद आचार्यले बताउनुभयो तेह्रथुमको छिमेकी जिल्ला धनकुटामा साढे तीनसम्म ६९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय अधिकारी सुवर्ण घिमिरेले बताउनुभयो त्यसैगरी पूर्वी तरार्इको जिल्ला झापामा पनि ७० प्रतिशत मत झरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको

गाईलाई भोट माग्ने मतदान कर्मचारी निष्कासित
राप्रपा नेपालका चुनाव चिह्न गाईमा मतदान गरौं भन्दै भोट माग्न थालेपछि काठमाण्डौंको क्षेत्र नम्बर का एक मतदान कर्मचारी निष्कासित भएका छन्
काठमाण्डौं को महेन्द्र बौद्ध मावि मतदान केन्द्रमा खटिएका गोविन्दराज जोशीले भोट हाल्न आएका मतदातासँग गाईलाई भोट हाल्न आग्रह गरेका थिए

मतदान केन्द्रमा हवाइफायर
काभ्रेको पोखरी चौरी स्थित अरनिको मावि मतदान केन्द्रलाई नेकपा-माओवादीले आफ्नो नियन्त्रणमा लिन खोजेपछि प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको स्थिति तनावग्रस्थ भएपछि आधा घन्टासम्म मतदान कार्यक्रम स्थिगित गरिएको थियो अहिले फेरि मतदानको कार्य जारी रहेको



एमाओवादीले बुथ कब्जा गरेको कांग्रेस एमालेको आरोप
जिल्लाको क्षेत्र नं. को ओख्रे गाविसस्थित एक मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताले बुथ कव्जा गरेको भन्दै एमाले कांग्रेसका उमेदवारले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्

भोजपुरमा ५० प्रतिशत मत खस्यो पूर्वी पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ५० प्रतिशत बढी मत खसेको केही मतदान केन्द्रमा वैद्य माओवादीका कार्यकर्ताले विस्फोटन गरेर त्रसित गर्न खोजेपनि मतदानमा सहभागीको संख्या उत्साहजनक रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको



रसुवामा ७० प्रतिशत मत खस्यो
रसुवामा अहिलेसम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको त्यसैगरी रामेछाप जिल्लामा अहिलेसम्म ६० प्रतिशत मत खसेको सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा ५० प्रतिशत मत खसेको त्यहाँ अहिलेसम्म शान्तिपूर्णरूप्मा मतदान चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको

दाइको नाममा भोट हाल्ने भाइ पक्राउ
कैलालीको साढेपानी मा नक्कली मतदाता पक्राउ परेका छन् दाईको नाममा मतदान गर्न जाने १७ वर्षका रोहित चौधरीलाई प्रहरीले पक्राउ गरेको हो निर्वाचनको अनुगमनका क्रममा रहेको नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले चौधरीलाई पक्राउ गरेको हो


महिला बालबालिकाले फुटाए मतपेटिका
जुम्लाको त्रिभूवन उच्च माध्यमिक विद्यालय झारजला मतदान केन्द्रमा महिला बालबालिले मतपेटिका फुटाएका छन् जुलुससहित मतदान केन्द्रमा पसेका महिला बालबालिकाहरूले मतपेटिका फुटाएका हुन् घटनापछि यो मतदान केन्द्र सेनाले नियन्त्रणमा लिइसकेको


संविधानसभा निर्वाचनको नतिजा फरकः ओली
नेकपा एमालेका नेता केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने बताउनुभएको बालकोटमा मतदान गरिसकेपछि नेता ओलीले यस पटकको संविधानसभा निर्वाचनको नतिजा पहिलेको भन्दा फरक आउने संविधान पनि पहिले अपेक्षा गरेको भन्दा फरक किसिमको बनाउने दाबी गर्नुभएको
ओली झापा क्षेत्र नम्बर को उम्मेद्वार भएपनि आफ्नो मतदाता नामावली यतै रहेकाले आज विहान मात्रै काठमाण्डौं आएर बालकोटमा मतदान गर्नुभएको हो

अर्धकट्टीसहितको मत खस्यो
कैलालीको क्षेत्र नम्बर स्थित मसुरिया मतदान केन्द्रमा अर्धकट्टीसहितको मतपेटिकामा मत खसेको उक्त मतदान केन्द्रमा सय भन्दा बढी अर्धकट्टीसहितको मत खसेको हो निर्वाचन आयोगका कर्मचारीले अर्धकट्टीमा औठाछाप लगाइ आफैंसँग राख्ने गर्दछन् मसुरियामा भने औठाछापसहितको मतपत्रमा मत खसेको

पर्वतको ठूलीपोखरी मतदान केन्द्रमा हवाई फायर
पर्वतको ठूलीपोखरी गाविसको मतदान केन्द्रमा एमाओवादी मतदान कर्मचारीबीच विवाद भएपछि मतदान केन्द्रमा तनाव उत्पन्न भएको
घटनास्थलमा विवाद उत्पन्न भएपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको

पर्सामा कांग्रेस फोरम नेपालबीच झड्प
पर्सामा कार्यकर्तालाई पैसा बाँडेको विषयलाई लिएर कांग्रेस फोरम नेपालका कार्यकर्ताबीच झडप भएको पर्सा क्षेत्र नम्बर अन्तर्गत कौवावनवटैया बुथमा दुई पक्षबीच झडप भएको हो झडपमा परी एक जना घाइते भएका छन्


वैद्य माओवादी कार्यकर्ताले मतपेटिका नदीमा फाले
नेकपा-माओवादीका कार्यकर्ताद्वारा जुम्लाको झारज्वाला मतदान केन्द्रको मतपेटिका खोसेर तिला नदीमा बगाइदिएका छन् मतदान प्रकृया जारी रहेका बेला आएका वैद्य माओवादीका कार्यकर्ताहरुले मप पेटिका खोसेर तिला नदीमा बगाइदिएपछि सो केन्द्रको मतदान कार्यक्रम स्थगित भएको

दार्चुलामा सय १० वर्षकी वृद्धाको मतदान
दार्चुलाको एयरकोट गाविस बस्ने सय १० वर्षकी वृद्धा मैनादेवी महतोले मतदान गर्नुभएको निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको अहिलेसम्म करिब ७५ प्रतिशत मत खसिसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको

सर्लाहीमा पनि भोट हालेर फर्केका वृद्धको मृत्यु
मतदान गरेर फर्केका एक वद्धको सर्लाहीमा मृत्यु भएको सर्लाहीको भक्तिपुर मतदान केन्द्रमा मतदान गरी फर्केका स्थानीय ८० वर्षका सिताराम शाहको मृत्यु भएको हो



प्रचण्डले चितवनमा मतदान गर्नुभयो
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विहान ११ बजे चितवनको भरतपुर नपाको लंकस्थित लक्ष्मी उच्च मावि केन्द्रमा बिहान ११ बजे मतदात गर्नुभएको अध्यक्ष दाहालले चितवन क्षेत्र नं. अन्तरगतको यो मतदान केन्द्रबाट मतदान गर्नुभएको हो दाहाल काठमाडौं क्षेत्र नं. १० सिरहा क्षेत्र नं. बाट उम्मेदवार हुनुहन्छ



 
खुकुरी प्रहारबाट एमाले पूर्व सभासद घाइते
दोलखाको ठूलोपातल मतदान केन्द्रमा मतदानका विषयमा झडपका क्रममा खुकुरी प्रहार गरिंदा एमालेकी पूर्व सभासद शान्ति पाख्रिन गम्भीर घाइते भएकी छन् एमाओवादी कांग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको पाख्रिनले बताउनुभयो खुकुरी प्रहार गर्ने जनालार्इ नेपाली सेनाको सुरक्षा टोलीले नियन्त्रणमा लिएको घटनापछि अवरूद्द मतदान प्रकृया घण्टापछि सुचारु भएको थियो



मतदान गरेर फर्केका दुई बृद्धको मृत्यु
मतदान गरेर फर्कने क्रममा दैलेखको नारायण नगरपालिका- का ७२ वर्षीय राजाराम न्यौपाने पर्साको वीरगञ्ज-१५ का ७३ वर्षीय गौरीशकंर मानन्धरको मृत्यु भएको



रौतहटमा फोरम नेपाल एमाओवादी कार्यकर्ताबीच झडप
रौतहट क्षेत्र नम्बर स्थित कोठीयाही मतदान केन्द्रमा बुथ कव्जा गर्ने क्रममा मधेसी जनाधिकार फोरम नेपाल एकीकृत माओवादीका कार्यकर्ताबीच झडप भएको स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले राउन्ड हवाई फायर गरेको


प्रचण्डको चुनाव क्षेत्रमा अन्य दलका मतदातालाई भोट हाल्न अवरोध
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उठ्नुभएको सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं. का तीनवटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताहरूले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् एकीकृत माओवादीका कार्यकर्ताहरूले अन्य पार्टीका कार्यकर्ताहरूलाई प्रवेश गर्न नदिएर एमाओवादीका कार्यकर्ताईमात्र भोट हाल्न दिएको विपक्षीको आरोप



समाचार संकलन गर्न नपाएपछि पत्रकार धर्नामा
समाचार संकलन गर्न नदिएको भन्दै दाङका सञ्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय दाङ अगाडि धर्ना दिएका छन् मतदान केन्द्रमा पुगेर समाचार संकलन गर्न प्रहरीले रोक लगाएपछि सञ्चारकर्मीहरु धर्नामा बसेका हुन्



वैद्य माओवादीले मतपत्र खोस्ने क्रममा १४ जना घाइते
दैलखको चामुण्डाको हाडाकोतस्थित मतदान केन्द्रमा वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुट्ने क्रममा भएको भागदौडमा १४ जना घाइते भएका छन् स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर मतदान केन्द्रमा खटेका एकजना कर्मचारी घाइते भएका छन्


भोजपुरमा बम राखेर अवरोध प्रयास
भोजपुर विभिन्न गाविसका मतदान केन्द्रहरूमा विस्फोटक पदार्थ राखेर निर्वाचनमा अवरोधप्रयास भएको जिल्लाको उतरी मूलपानी गाउँ विकास समितिस्थित कृषि भवन मतदान केन्द्र नजिकै सकेट फेला परेको मतदाता त्रसित पार्न राखिएको सकेटबम प्रहरीले हटाएको भोजपुरकै उतरी कुदाककाउले चौकीडाँडा गाविसका मतदान केन्द्र जाने बाटोमा राखिएका शंकास्पद वस्तु चुनावी सुरक्षामा खटिएका सुरक्षाकर्मीले हटाएक छन् भोजपुर प्रहरी प्रमुख नान्तीराज गुरूङले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण वातावरणमा मतदानप्रकृया चलिरहेको बतउनुभएको


जनमोर्चा अध्यक्ष केसीद्वारा मतदान
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ जिल्लाको मल्म- स्थित लक्ष्मीनारायण प्राथमिक विद्यालयको मतदान केन्द्रबाट केहीबेर अघि मतदान गर्नुभएको



बोगटीले गरे मतदान
एकीकृत माओवादीका नेता एवम् नुवाकोट क्षेत्र नम्बर का प्रत्यक्षतर्फका उम्मेदवार पोष्टबहादुर बोगटीले पनि मतदान गर्नु भएको बोगटीले आफ्नो जन्मथलो तुप्चे स्थित चण्डेश्वरी उमाविको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो


बाँकेमा सय वर्षमाथिका पति पत्नीले मतदान गरे
बाँके जिल्लाको सीतापुर गाविस- गौघाट निवासी ११२ वर्षीय प्रताप विष्ट उहाँकी पत्नी मोती बस्नेतले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुरासपुर मतदान केन्द्रबाट भोट लगाउनुभएको छोरा रामबहादुर बस्नेतको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवैजनाले मतदान गर्नुभएको हो

राजेश हमालले भने- खेर नजाओस्
नायक राजेश हमालले लैनचौरको शान्ति बिद्यागृह मतदान केन्द्रमा मतदान गरेपछि भने- ‘ लगायत सम्पूर्ण नेपालीहरुको यसपटकको हाम्रो मत खेर नजावोस, मुलुकले संबिधान पाओस् ।’

वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुटे
दैलेख क्षेत्र नं. को चामुन्डा हाडाकोतस्थित मतदान केन्द्रबाटै वैद्य माओवादीका कार्यकर्ताले केहीबेर अघि मतपत्र लुटेका छन् मतपत्र लुटिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेका छन्


एमाले सचिव शंकर पोख्रेलद्वारा मतदान
एमालेका सचिव शंकर पोख्रेल एवम् दाङ क्षेत्र नम्बर का प्रत्यक्ष उम्मेदवार शंकर पोख्रेलले मतदान गर्नु भएको उहाँले विहान साढे बिजौरीस्थित आयुवेद क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो


गगन थापाको भोट
नेपाली काँग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं ४मा उमेद्वार रहुनभएका गगन कुमार थापाले काठमाडौ मैतिदेबीस्थित मतदानकेन्द्रमा मतदान गर्नुभएको छ। बिहान सवा बजे थापाले मतदान गर्नुभएको हो मतदान गरेपछि संवाददाताहरुसँग कुरा गर्दै काठमाडौं चारको निर्वाचन परिणामले काठमाडौंका मतदाता शान्ति स्थिरताको पक्षमा तथा हिंसाको विपक्षमा रहेको पुष्टी गर्ने विश्वास व्यक्त गर्नुभयो। मतदान गर्नु जानुअघी थापालाई छोरी गार्गी लगायतका परिवारले शुभसाइत गरेर पठाउनुभएको थियो।
झलनाथ खनालद्वारा फिक्कलबाट मतदान
एमालेका अध्यक्ष झलनाथ खनालले फिक्कलबाट मतदान गर्नुभएको उहाँ इलामको क्षेत्र नम्बर एक कै उम्मेद्वार हुनुहुन्छ भने आफ्नै उम्मेद्वारी भएको क्षेत्रबाट खनालले मतदान गर्नुभएको हो


कांग्रेस महामन्त्री सिटौलाद्वारा चन्दगढीमा मतदान
नेपाली काँग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर का प्रत्यक्षतपर्फका उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा नम्बर क्षेत्रको चन्द्रगढी मतदान केन्द्रवाट मतदान गर्नु भएको सिटौलाले केहीबेरअघिमात्रै चन्द्रगढी मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो



मन्त्रिपरिषद अध्यक्ष रेग्मीद्वारा मतदान
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बानेश्वर हाईटस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको वहाँले केहीबेर अघि मतदान गर्नुभएको हो


कमल थापाद्वरा मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडास्थित पिप्लेको बालज्वती उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको



बझाङ को पाटादेवल केन्द्रमा मतदान हुन सकेन
कांग्रेस एमाले कार्यकर्ताबीच गयराति झडप भएको बझाङ क्षेत्र नं. को पाटादेवल मतदान केन्द्रमा अझै मतदान शुरु हुन सकेको छैन विहान बजेबाट शुरु गरिनुपर्ने मतदान प्रकृया दुई पार्टीका कार्यकर्ताबीचको झडप साम्य भइनसकेकाले मतदान सुरु हुन नसकेको हो


कार्टरद्वारा भक्तपुरका मतदान केन्द्र अवलोकन
संविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपालमा रहनुभएका अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर बिहान बजेदेखि भक्तपुरका विभिन्न मतदान केन्द्रमा चुनावी गतिविधिको अवलोकन गरिरहनुभएको कार्टरले भक्तपुर नपा वडा नं. १३ १५ को गतिविधि अवलोकन गर्नुभएको हो




 
कार्टरले गरेको अवलोकन हेर्नुहोस्

कांग्रेस उपसभापति पौडेलद्वारा मतदान
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तनहुँको दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयको केन्द्रबाट मतदान गर्नुभएको वहाँले पहिलो मतदाताका रुपमा सो केन्द्रबाट विहान बजे मतदान गर्नुभएको हो

स्याङ्जामा तीन मतदान कर्मचारीलार्इ कारबाही
स्याङ्जाको जनता मावि खुलाडिही मतदान केन्द्रमा खटिएका तीन कर्मचारीले पार्टी कार्यकर्तासँग साँठगाँठ गरेको आरोपमा कारबाही स्वरुप फिर्ता बोलाइएको



निलकण्ठ उप्रेतीद्वारा बानेश्वरमा मतदान
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सहकारी प्रशिक्षण केन्द्र बानेश्वरमा रहेको मतादन केन्द्रबाट विहान बजे सो केन्द्रको पहिलो मतदान गर्नुभएको

पूर्वसभामुख सुवास नेम्वाङले मतदान गर्नुभयो
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं बाट मतदान गर्नुभएको नेम्वाङ आफूचाहिँ इलाम क्षेत्र नं बाट उम्मेद्वार हुनुहुन्छ उहाँले इलाम नगरपालिका को बालमन्दिर मतदान केन्द्रबाट मत हाल्नुभएको हो

माधव नेपालद्वारा रौतहटमा मतदान
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटमा विहानै मतदान गर्नुभएको रौतहट क्षेत्र नं. को गौर नपा- स्थित रामजानकी प्राविका मतदान केन्द्रमा विहान बजेर १५ मिनेटमा नेपालले मतदान गर्नुभएको हो नेपाल यो क्षेत्रको उम्मेद्वार समेत हुनुहुन्छ

सुशील कोइरालाले गर्नु भो आफैंलाई मतदान
कांग्रेस सभापति सुशील कोइरालाले बाँकेबाट मतदान गर्नुभएको सभापति कोइरालाले विहान बजेर १६ मिनेटमा आफैंलाई मतदान गर्नुभएको सभापति कोइराला यही क्षेत्रबाट उम्मेद्वार हुनुहुन्छ
संविधानसभाको निर्वाचनमा मतदान गर्न विहानै बाँके क्षेत्र नं. स्थित मतादन केन्द्रमा पुग्नुभएको हो बाँके क्षेत्र नं. स्थित मतदान केन्द्रमा विहान बजे नै पुग्नुभएका सभापति कोइरालाले मतदानका लागि १० मिनेटसम्म उभिनुपरेको थियो




 
मतदानपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै सभापति कोइरालाले एक वर्षभित्र संविधान बन्ने विश्वास व्यक्त गर्नुभएको उहँले मतदाताहरुलाई निर्भयतापूर्वक मतदानमा भाग लिन आह्वान समेत गर्नुभएको

देशभर करोड २१ लाख ४७ हजार सय ६५ मतदाता रहेका छन् जसमा ५९ लाख ८० हजार सय ८१ पुरुष, ६१ लख ६६ हजार सय २९ महिला तथा सय ५५ तेस्रो लिङ्गी छन् १० हजार १३ मतदान स्थाल छन् भने १८ हजार सय ५६ मतदान केन्द्र छन् यस्तै सय ३६ अस्थायी मतदान केन्द्र राखिको

प्रत्यक्षतर्फ सय ४० सिटका लागि हजार सय २७ समानुपातिकमा सय ३५ सिटमा १० हजार सय गरी १६ हजार सय ३६ उम्मेदवार चुनावी मैदानमा छन्

प्रत्यक्षतर्फ हल्का नीलो समानुतिकका लागि हल्का रातो मतपत्र मतदाताले मतदान केन्द्रमा रहेको मतसंकेत गर्ने गोप्य कक्षमा गई मतपत्रमा स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्छ मतदान गर्न जाँदा आयोगले उपलब्ध गएको मतदाता परिचय पत्र वा नागरिकता, लाइसेन्स, राहदानी लगायतका परिचयपत्र चाहिन्छ महिला पुरुषका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको निर्वाचन आयोगले अशक्त, अपाङ्गता भएका, सुत्केरी ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल उम्मेदवारहरुलाई आग्रह



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार